दक्षिण एसियालगायत विश्वका विभिन्न भागमा जलवायु परिवर्तनका कारण आएको प्राकृतिक विपद्ले यो वर्ष ठुलो नोक्सानी गरेका बेला इजिप्टको पर्यटकीय सहर शार्म–एल–शेखमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२७) आयोजना हुँदै छ।...
युरोपेली संघले शनिबार जलवायु शिखर सम्मेलनमा सम्झौताको लागि कोप-२७ आयोजक देश इजिप्टको प्रस्तावलाई ‘अस्वीकार्य’ भनी अस्वीकार गरेको गरेको छ । फ्रान्सेली अधिकारीले उक्त प्रस्ताव कार्बन उत्सर्जन घटाउन अपर्याप्त र केवल महत्वाकांक्षी मात्र रहेको बताएको छ । ‘यस चरणमा इजिप्टले ग्लासगोमा उत्सर्जन घटाउनेमा भएको लाभमाथि प्रश्न उठाइरहेको छ,’ फ्रान्सेली ऊर्जा संक्रमण मन्त्रालयका अधिकारीले गत वर्षको कोप-२७ […]
जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि कोप-२७ इजिप्टको सर्म एल शेखमा भइरहेको सम्मेलन पहिलो साताको रोमाञ्चक रस्साकस्सीपछि दोस्रो सातामा प्रवेश गरेको छ।...
राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तनका कारण भइरहेको हानिनोक्सानीको शोधभर्ना एक प्रमुख मुद्दा भइरहेका बेला भीषण बाढीले तहसनहस भएको पाकिस्तान सबैभन्दा बढी चर्चामा रहेको छ।...
इजिप्टको शार्म–एल–शेखमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २७ औं सम्मेलन (कोप–२७) सुरु भएको छ । जलवायु परिवर्तनका कारण कालान्तरमा पृथ्वीको अस्तित्व नै नरहने भन्दै यसले निम्त्याएका समस्या समाधानको खोजी गर्दै कार्यान्वयनतर्फ संलग्न गराउन यूएनएफसिसिसीका १९८ पक्ष राष्ट्रहरु एकै छानामुनि जम्मा भएका हुन् ।जलवायु परिवर्तनका विभिन्न एजेन्डाहरु लिएर नेपालले पनि कोपमा […]
देश/विदेश
हामीले कोप २७ मा विश्वनेताले भन्ने गरेको ‘फलानो–फलानो’ काम गर्नेछु भन्ने खोक्रो आश्वासन नभई ठोस पहलकदमी खोजेका छौँ
एन्ड्र्यु किङ
इजिप्टमा आजदेखि विश्वनेता र जलवायु विज्ञको सहभागितामा राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महत्वपूर्ण छलफल...
कात्तिक २० देखि सुरु हुने संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप–२७) मा नेपालको तयारी र सहभागिताका विषयमा विगत केही सातादेखि सरकारी तथा गैरसरकारी तहमा दर्जनौ कार्यक्रम भएका छन्।...
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) मा नेपालले प्रस्तुत गर्ने मुद्दा तय गर्न तयारी सुरु गरेको छ । आगामी कात्तिक २० देखि मङ्सिर २ अर्थात् (६-१८ नोभेम्बर, २०२२) सम्म जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप-२७) इजिप्टको शर्म-एल-शेख सहरमा आयोजना हुँदै छ । मन्त्रालयको जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखाले सरोकारवाला निकायहरुसँग कोप–२७ […]
काठमाडौँ– वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) मा नेपालले प्रस्तुत गर्ने मुद्दा तय गर्न तयारी सुरु गरेको छ । आगामी कात्तिक २० देखि मङ्सिर २ अर्थात (६–१८ नोभेम्बर, २०२२) सम्म जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) इजिप्टको शर्म–एल–शेख सहरमा आयोजना हुँदैछ । मन्त्रालयको जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखाले सरोकारवाला निकायहरुसँग कोप–२७ का मुद्दाबारे […]
नोभेम्बर ६ देखि १८ सम्म इजिप्टमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको २७औं सत्र (कोप २७) पेरिस सम्झौता कार्यान्वयनमा केन्द्रित हुने भएकाले नेपालसहित अल्पविकसित र विकसित मुलुकका लागि निकै महत्त्वपूर्ण साबित हुन सक्ने सरोकारवाला बताउँ...