अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सम्पूर्ण सैन्य सहयोग रोक्ने घोषणा गरेको छ। आफ्नो भूमिमा आतंकवाद समाप्त गर्न असफल भएको अाराेप लगाउँदै अमेरिकाले सैन्य सहयोग रोक्ने घोषणा गरेको हो । बीबीसीका अनुसार अमेरिकी विदेश विभागले पाकिस्तानले हक्कानी नेटवर्क र अफगान तालिबान विरुद्ध कारवाही नगर्दासम्म सैन्य सहयोग नगरिने बताएको छ। यसै नयाँ वर्षको पहिलो दिन ट्वीट गरेर अमेरिकी…