हिन्दु राष्ट्र माग्दै सडकमा ओर्लियो राप्रपा नेपाल

६ साउन, काठमाडौं । राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न मागहरु राख्दै संयुक्त रुपमा राजधानीमा विरोध प्रदर्शन गरेका छन् । प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारिलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने उसको माग छ । यस्तै महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग […]

सम्बन्धित सामग्री

राजावादी पार्टी र समूहबीच मोर्चाबन्दी अन्योलमा

राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनासहित संघीयता खारेजीको मागमा आन्दोलनका लागि राप्रपा, राप्रपा नेपाल तथा अन्य राजावादी समूहबीच मोर्चाबन्दी प्रयास अन्योलमा परेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष...

विदेशी शक्तिको इशारामा नेपालबाट राजसंस्था हटाएको अध्यक्ष थापाको आरोप

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिको इशारामा नेपालबाट हिन्दु राष्ट्र हटाइएको आरोप लगाएका छन् । मंगलबार विराटनगरमा राप्रपा नेपाल मोरङले आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले राजासंग संवैधानिक राजसंस्था राख्ने सहमति भएपनि तत्कालीन सात दलले सम्झौता उल्लंघन गरेको र विदेशी शक्तिको इशारामा नेपालबाट हिन्दु राष्ट्र र राजसंस्था […]

विदेशी शक्तिको इसारामा नेपालबाट हिन्दु राष्ट्र हटाइएको हो : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिको इसारामा नेपालबाट हिन्दु राष्ट्र हटाइएको आरोप बताएका छन् । मंगलबार विराटनगरमा राप्रपा नेपाल मोरङले आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले राजासँग संवैधानिक राजसंस्था राख्ने सहमति भए पनि तत्कालीन सात दलले सम्झौता उल्लंघन ग...

संघीयता खारेजी र हिन्दु राष्टरुको माग गर्दै कमल थापा सडकमा

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि सो पार्टी छाडेर राप्रपा नेपाल पुनर्गठन गर्नुभएका कमल थापा आन्दोलनमा होमिनुभएको छ । शुक्रबार सो पार्टीले प्रदेश संरचना खारेजी र हिन्दु राष्ट्र स्थापनाको माग राख्दै राप्रपा नेपालले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । राप्रपा नेपालले प्रदेशको खारेज हुनुपर्ने, धर्म निरपेक्षता खारेज गरी सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको …

राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन काठमाडौँमा

काठमाडौँ । राष्ट्रिय सनातन धर्म संस्कृति महासङ्घले यही असार २६ देखि दुई दिनसम्म पशुपत क्षेत्रमा राष्ट्रिय धर्म संस्कृति सम्मेलन गर्ने भएको छ । राप्रपा नेपाल आबद्ध महासङ्घले आयोजना गर्ने उक्त सम्मेलनमा ॐ कार परिवारभित्रका हिन्दु, बौद्ध, किराँत, शिख र जैनलगायत विभिन्न सम्प्रदायका धार्मिक प्रतिनिधि सहभागी हुने जनाइएको छ । सम्मेलनमा ‘सनातन हिन्दु राष्ट्र अवधारणा र […]

मुलुकमा हिन्दूराष्ट्र स्थापित गर्छौं : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले लोकतान्त्रिक हिन्दु राष्ट्र स्थापित हुने दाबी गरेका छन् । पार्टी जनवर्गीय सङ्गठन पूर्व प्रहरी परिषद्को केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाले बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी भएको नेपालमा धर्मनिरपेक्ष लोकतान्त्रिक मूल्यमान्यता विरुद्ध रहेको बताए ।हिन्दू राष्ट्रको वकालत गर्ने पार्टी राप्रपा नेपाल मात्रै रहेको दाबी गर्दै उनले आगामी दिनमा सम्वर्द्धनवादको विचार बोकेको राप्रपा नेपाल देशको प्रमुख राजनीतिक शक्त बन्ने जिकिर गरे । अध्यक्ष थापाले सम्व

पश्चिमा देशको दबाबमा धर्मनिरपेक्ष बनाएको कमल थापाको आरोप

वीरगन्ज : राप्रपा नेपालका अध्यक्ष कमल थापाले पश्चिमा मुलुकहरूको दबाबका कारण संविधानमा हिन्दु राष्ट्र हटाएर धर्म निरपेक्षता भन्ने प्रावधान राखिएको आरोप लगाएका छन्। वीरगन्जमा सोमबार स्थानीय सञ्चारकर्मीमाझ ९४ प्रतिशतभन्दा बढी नेपाली हिन्दु राष्ट्रको पक्षमा रहेकाले राप्रपा नेपाल आगामी दिनमा बलियो राजनीतिक शक्तिका रुपमा देशमा स्थापित हुने तर्क उनले गरे। स्थानीय तह निर्वाचनको तयारी भइरहँदा उनले विगतमा आफ्नो पार्टीले लिएको हिन्दु राष्ट्र बनाउने अडानमा बहुसंख्यक जनताले

कमल थापा भन्छन्ः राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाउँछौँ

भक्तपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई देशको बलियो राष्ट्रवादी शक्ति बनाउने घोषणा गरेका छन्। राप्रपा नेपाल भक्तपुर जिल्ला समितिले आज सूर्यविनायकमा आयोजना गरेको जिल्ला कार्यकर्ता भेलामा उनले आफ्नो पार्टीले सनातन हिन्दु राष्ट्र कायम गर्ने एजेण्डा बोकेर अगाडि बढ्दै देशको बलियो राष्ट्रवादी शक्ति बनाउने बताए। पार्टीले नेपाली माटो र परिवेश सुहाउँदो गरी […]

राप्रपा (नेपाल)को राजनीतिक आदर्श जनतामा केन्द्रित संवर्द्धनवाद

काठमाडौँ । राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले हिन्दु राष्ट्र, सुशासन र समृद्धिका विषयलाई राजनीतिक आदर्शका रूपमा अगाडि बढाउने बताएका छन् । यहाँ आज आयोजित पार्टी घोषणा कार्यक्रममा अध्यक्ष थापाले राजसंस्थालाई सम्मान तथा जनतामा केन्द्रित संवर्द्धनवादको चिन्तनलाई प्राथमिकतामा राखेर क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकमा विसं २००७ देखि अहिलेसम्म विभिन्न राजनीतिक प्रणालीका […]

राप्रपा नेपाल ब्युँताउँदै कमल थापा

काठमाडौं ।  अध्यक्षमा पराजित भएपछि पार्टीबाट अलग भएका नेता कमल थापा आफ्नो आफ्नो नेतृत्वमा पुरानो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाललाई ब्युँताउने भएका छन् । राप्रपा नेपालले राजसंस्थाको एजेन्डालाई छोडेर हिन्दु राष्ट्र, सुशासन र समृद्धिलाई मूल एजेन्डा बनाउने भएको छ । राजसंस्था र हिन्दु राष्ट्र मूल एजेन्डा बोकेको राप्रपा नेपाल दोस्रो संविधानसभामा मुलुकको चौथो ठूलो […]