एउटा नामले गर्दा दर्ता भएन राजपा : किन खुशी छैनन् त्रिपाठी ? - Purbeli News

काठमाण्डाै । पार्टी विधानमा गजेन्द्रनारायण सिंहको नाम राख्ने–नराख्ने आन्तरिक विवादले राष्ट्रिय जनता पार्टी बुधबार निर्वाचन आयोगमा दर्ता हुन सकेन । मंगलबार राति सहमति जुटेपछि अध्यक्षमण्डलका सबैले हस्ताक्षर गरेको विधानमा बुधबार बिहान पुनः विवाद निस्किएको र साेही विवादकै कारण पार्टी दर्ता हुन सकेन । अध्यक्षमण्डका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादवको...

सम्बन्धित सामग्री

होटलबाट उम्केपछि सांसद यादवले भने- सपना पूरा भयो

११ बैशाख, काठमाडौं । पूर्वआइजीपी सर्वेन्द्र खनाल, नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले जनकपुरबाट रातारात काठमाडौं ल्याएका सांसद डा. सुरेन्द्र यादवले राजपा र समाजवादी पार्टी एक भएकोमा खुशी व्यक्त गरेका छन् । मधेसका जनताको मुद्दा …

स्वराजको सुझाव: राजपा–फोरम एकता :: Pahilopost.com

काठमाडौं: प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा दुई वटा मधेशी दलले सम्मानजनक मत पाएकोमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले खुशी व्यक्ति गर्दै एकै साथ अगाडि बढ्न सुझाव दिएकी छिन्। दुईदिने नेपाल भ्रमणको क्रममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालका नेताहरुसँगको भेटमा स्वराजले सम्भव भए पार्टी एकीकरण गरेर

सम्मानजनक नतिजा ल्याएको भन्दै स्वराजले दिइन् राजपालाई बधाई

भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजले मधेशमा ६ पार्टी मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) बनेकाले निर्वाचन परिणाममा सम्मानजनक हैसियत भएको भन्दै बधाई दिएकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष मण्डलसँगको भेटमा स्वराजले दुई नम्बर प्रदेशमा मधेशवादी दलले राम्रो नतिजा ल्याएको र केन्द्रमा पनि सम्मानजनक नतिजा ल्याएकोमा बधाई दिएकी हुन्। उनले नेपाल प्रादेशिक संरचनामा गएकोमा आफु खुशी भएको…

एमाले र माओवादीबीच एकता स्वागतयोग्य : केशव झा

राजपा नेपालका महासचिव केशव झाले माओवादी र एमालेबीचको एकताको स्वागत गरेका छन् । मङ्गलबार राजधानीमा अायोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्। उनले भने,‘पार्टीहरू मिल्नु अत्यन्तै राम्रो हो, दल कम हुनु स्वागतयोग्य कुरा हो।’ उनले पार्टी एकतालाई लिएर आफूहरू खुशी भएकोले सकारात्मक कदम भएको स्पष्ट पारे। उनले वामपन्थी एकता हुनु भन्दा पनि दलहरू एक…

मधेशको चुनावमा कसको दम कति? :: Pahilopost.com

राष्ट्रिय जनता पार्टी (राजपा) ले स्थानीय तहको चुनावमा भाग नलिने निर्णय गरेको भए पनि दुई नम्बर प्रदेशमा कुनै तरिकाले चुनाव त हुन्थ्यो नै। सरकारले सुरक्षाकर्मीको प्रयोग गरेरै भए पनि चुनाव गराउने थियो। त्यसो भएको भए यतिखेर मानिसहरू बिबाह–पञ्चमी मेलामा खुशी अभिव्यक्त गर्न जसरी मण्डप अगाडि र मन्दिर परिसरमा चलायमान