काठमाडौं: प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा दुई वटा मधेशी दलले सम्मानजनक मत पाएकोमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले खुशी व्यक्ति गर्दै एकै साथ अगाडि बढ्न सुझाव दिएकी छिन्।
दुईदिने नेपाल भ्रमणको क्रममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालका नेताहरुसँगको भेटमा स्वराजले सम्भव भए पार्टी एकीकरण गरेर