भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजले मधेशमा ६ पार्टी मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) बनेकाले निर्वाचन परिणाममा सम्मानजनक हैसियत भएको भन्दै बधाई दिएकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष मण्डलसँगको भेटमा स्वराजले दुई नम्बर प्रदेशमा मधेशवादी दलले राम्रो नतिजा ल्याएको र केन्द्रमा पनि सम्मानजनक नतिजा ल्याएकोमा बधाई दिएकी हुन्। उनले नेपाल प्रादेशिक संरचनामा गएकोमा आफु खुशी भएको…