नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकाको स्थानीय टोली श्रीलंका नेभी स्पोर्टस् क्लबलाई एक सय ११ रनको फराकिलो अन्तरले पराजित गरेको छ । अभ्यास खेलका क्रममा पहिलो ब्याटिङ गरेको नेपाल ३७.१ ओभरमा दुई...
२४ फागुन, काठमाडौं । नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा पनि श्रीलंका नेभीविरुद्ध सहज जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले श्रीलंका नेभीलाई ८१ रनले पराजित गरेको हो । नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी ३०.५ ओभरमा ११५ रनमा अलआउट भयो । नेपालका पवन सर्राफले ३ विकेट लिए । यसअघि टस हारेर […]
श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार भएको खेलमा श्रीलंका नेभीलाई ८१ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो । १ सय ९७ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी ५ बलमा मात्र १ सय १५ रन बनाउँदा अल आउट भयो ।
अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपालले सोमबार श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको छ ।पहिलो अभ्यास खेलअन्तर्गत नेपालले प्रस्तुत गरेको २ सय १५ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी २८.५ ओभरमा मात्र १ सय ३ रड्दा सबै विकेट गुमाउन पुगेको थियो । ३२–४ को अवस्थामा रहेको नेभीको इनिङ पाँचौं विकेटका लागि मधुसंका मदुरा […]
काठमाडौं : श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज दोस्रो अभ्यास खेल खेल्दैछ। पहिलो अभ्यास खेलमा श्रीलंका नेभीलाई ठूलो रन अन्तरले पराजित गर्न सफल नेपाली टिमले दोस्रो अभ्यास खेल पनि नेभीविरुद्ध नै खेल्न लागेको हो।हिजो भएको ५० ओभरको पहिलो अभ्यास खेलमा नेपालले नेभीलाई १११ रनले पराजित गरेको थियो। नेपालले दिएको २१५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका नेभी २८ दशमलब ५ ओभरमा अलआउट हुँदै १०३ रनमा सीमित भयो।श्रीलंका नेभीका लागि एम मधुशंकाले सर्वाधिक ३९ रनको योगदान गरे। नेपालका लागि कप्तान सन्दीप ल
अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपालले सोमबार श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको छ । पहिलो अभ्यास खेल अन्तर्गत नेपालले प्रस्तुत गरेको दुई सय १५ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी २८.५ ओभरमा मात्र १ सय ३ रन जोड्दा सबै विकेट गुमाउन पुगेको थियो । ३२–४ को अवस्थामा रहेको नेभीको इनिङ पाँचौ विकेटका लागि मधुसंका मदुरा र संजिवाले ३० रनको साझेदारी गर्दै उकास्ने प्रयास गरेका थिए । तर १६औं ओभरको पहिलो बलमा संजिवा पवेलिन फर्किएपछि नेभीको इनिङ थप धरमराएको थियो । संजिवाले २५
काठमाडौं, २३ फागुन । नेपाली क्रिकेट टिमले पहिलो अभ्यास खेलमा श्रीलंका नेभीमाथि जित निकालेको छ । ५० ओभरको पहिलो अभ्यास खेलमा नेपालले श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको हो । नेपालले दिएको २ सय १५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका नेभी २८.५ ओभरमा अलआउट हुदै १ सय ३ रन मात्र जोड्न सक्यो । […]
काठमाडौं (हाम्रो खेलकुद) – बलरहरुको उच्च प्रदर्शनमा नेपालले पहिलो अभ्यास खेलमा श्रीलंकाको स्थानीय टोली श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ११ रनको फराकिलो अन्तरले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय १५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको घरेलु टोली नेभी २८.५ ओभरमा १ सय ३ रनमा अल आउट भयो । नेभीका लागि मधुशंकाले […]