दोसो अभ्यास खेलमा पनि नेपाल विजयी

२४ फागुन, काठमाडौं । नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा पनि श्रीलंका नेभीविरुद्ध सहज जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले श्रीलंका नेभीलाई ८१ रनले पराजित गरेको हो । नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी ३०.५ ओभरमा ११५ रनमा अलआउट भयो । नेपालका पवन सर्राफले ३ विकेट लिए । यसअघि टस हारेर […]

सम्बन्धित सामग्री

ओमानमाथि नेपालको सानदार जित

नेपाल र ओमानबीच भएको एकदिवसीय अभ्यास खेलमा नेपाल विजयी भएको छ । शनिबार भएको खेलमा नेपालले ओमानमाथि ५ विकेटको सानदार जित निकालेको हो । नेपालले एसीसी प्रिमियर कपअघि ओमानसँग अभ्यास खेल खेलेको हो । किर्तीपुरस्थित टियु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ ४६ रन बनाएको थियो । …

नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय खेल आज

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ । खेल किङ सिटीमा नेपाली समय अनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ । नेपाल र क्यानडाबीच हिजो हुने भनिएको पहिलो एकदिवसीय भने वर्षाका कारण रद्द भएको थियो । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय एकदिवसीय श्रृंखला अघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यसअघि नेपाली टोलीले क्यानडाको स्थानीय क्लब ओन्टारियो क्लबसँग दुई वटा अभ्यास खेल खेलेको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । क्यानडासँग एकदिवसी...

रोहितको शतक र सोमपालको उत्कृष्ट बलिङमा नेपाल विजयी

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – कार्यवाहक कप्तान रोहित पौडेललको शतक र सोमपाल कामीको उत्कृष्ट बलिङमा नेपालले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ मा ओमान र अमेरिकासँग खेल्ने त्रिकोणात्मक ओडिआई सिरिज अघि दुई अभ्यास खेल खेलेको हो । जितको लागि २ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको […]

अन्तिम अभ्यास खेल: पारस र दिपेन्द्रकाे अर्धशतकीय याेगदानमा नेपाल विजयी

एशिया कप क्रिकेटको छनौट अगाडि भएकाे अाइतबारकाे अन्तिम अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । अभ्यास खेलका लागि श्रीलंकामा रहेको नेपालले त्यहाँको कोल्ट्स क्लबलाई ५ बिकेटले पराजित गरेको हो । कोल्ट्सले दिएको २१७ रनको लक्ष्य नेपालले ४२।४ ओभरमा २१८ रन बनाएको हो । नेपालको जितमा कप्तान पारस खड्काले ५८ रन जोडेका थ...