दरबार हत्याकाण्डकाे २१ वर्ष पूरा

काठमाण्डाै - आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको दिन । दरबार हत्याकाण्ड भएको २१ वर्ष पुगेको छ । २०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै विनाश हुनेगरी राजपरिवारका सदस्य र आफन्तको एकै ठाउँमा हत्या भएको थियो । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतिसहित १० जनाको ज्यान गएको थियो । हत्याकाण्ड अहिले पनि रहस्यमै छ । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा...

सम्बन्धित सामग्री

‘दरबार हत्याकाण्ड’ को २३ वर्ष पूरा, घटना अझै रहस्यमय

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । आज तत्कालीन राजा वीरेन्द्र परिवारकै निधन भएको सम्झनामा विभिन्न कार्यक्रम गरी स्मरण गरिँदैछ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको थियो । राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या […]

दरबार हत्याकाण्डकाे २२ वर्ष पुरा: कारण अझै रहस्यकै गर्भ

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । आज तत्कालीन राजाको निधन भएको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी स्मरण गरिँदैछ।

को-को मारिएका थिए दरबार हत्याकाण्डमा ?

नारायणहिटी दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा हुँदा पनि यो हत्याकाण्डको रहस्यको पर्दा अझै खुलेको छैन ।

तारा एयर दुर्घटनाको शव आज हस्तान्तरण गरिने

काठमाडौं।एमाले बागमती प्रदेशसभा बैठकमा अवरोध गरेको छ।आजदेखि मधेश प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुने भएको छ।बारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।तारा एयर दुर्घटनामा परेका सबैको शव आज हस्तान्तरण गरिने भएको छ र दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ।

वीरेन्द्रसहित वंश नाश भएको २१ वर्ष पूरा, घटना अझै ‘रहस्यमय’

काठमाडौँ – आज जेठ १९। नेपालीहरू यस दिनलाई कालो दिनको रूपमा लिने गर्दछन्। आजकै दिन २०५८ सालमा तत्कालीन राजा वीरेन्द्रकाे वंश नाश भएको थियो। यही दिनको सम्झनास्वरूप नेपालीहरूले आजको दिनलाई कालो दिनका रूपमा लिन्छन्। आज नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ। हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज […]

दरबार हत्याकाण्डकाे २१ वर्ष पूरा, रहस्यकाे पर्दा अझै खुलेन

नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा हुँदा पनि यो हत्याकाण्डको रहस्यको पर्दा अझै खुलेको छैन । १९ जेठ २०५८ मा राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो ।

नारायणहिटी दरबार हत्याकाण्डको २१ वर्ष पूरा

काठमाडौं : नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो।शुक्रवार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो। यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्गविक्रम लगायत पनि मारिएका थिए।हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजक

राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको २० वर्ष पूरा

आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको कालो दिन । राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको २० पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो । राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए । भ...

दरवार हत्याकाण्ड भएको १७ वर्ष पूरा

काठमाडौं, जेठ १९ – दरबार हत्याकाण्ड भएको १७ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरवारभित्र भएको गोलीकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको बंश नै नाश हुने गरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी ...