राजा वीरेन्द्रका प्रमुख स्वकिय सचिव श्रेष्ठको दाबी : दरबार हत्याकाण्ड दिपेन्द्रले नै गरेको हो (भिडिओसहित)

काठमाडौं, २० जेठ । तत्कालिन् राजा वीरेन्द्र शाहका प्रमुख स्वकिय सचिव नारायणप्रसाद श्रेष्ठले दरबार हत्याकाण्ड दिपेन्द्रले नै गरेको दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले भने-“दरबार हत्याकाण्ड एक, दुई, तीन दिपेन्द्रले नै गरेको हो । […]

सम्बन्धित सामग्री

डरलाग्दो दरबार हत्याकाण्ड भएको २३ वर्ष पुरा

काठमाडौं - २०५८ जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो । तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनाश भएको आज २३ वर्ष पुरा भएको छ । राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्या...

‘दरबार हत्याकाण्ड’ को २३ वर्ष पूरा, घटना अझै रहस्यमय

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । आज तत्कालीन राजा वीरेन्द्र परिवारकै निधन भएको सम्झनामा विभिन्न कार्यक्रम गरी स्मरण गरिँदैछ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको थियो । राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या […]

राजसंस्थाको गौरवमय इतिहासमा कालो धब्बा: दरबार हत्याकाण्ड

जेष्ठ १९ तत्कालीन राजा वीरेन्द्र शाहको पूरै परिवारको सामूहिक हत्या भएको दिन । वि.सं. २०५८ साल जेठ १९ गते तत्कालीन नारायणहिटी राजदरबार भित्र भएको राजकीय जमघटमा राजपरिवारका १० सदस्यको सामूहिक हत्या भएको थियो । जुन हत्याकाण्डको सत्यतथ्य अहिलेसम्म सार्वजनिक गरिएको छैन । रक्तपातपूर्ण हत्या श्रृंखलाबाट गुज्रिँदै आएको नेपालको राजनीतिमा यो हत्याकाण्ड, आधुनिक इतिहासकै सबैभन्दा नाटकीय […]

दरबार हत्याकाण्डकाे २१ वर्ष पूरा

काठमाण्डाै - आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको दिन । दरबार हत्याकाण्ड भएको २१ वर्ष पुगेको छ । २०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै विनाश हुनेगरी राजपरिवारका सदस्य र आफन्तको एकै ठाउँमा हत्या भएको थियो । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतिसहित १० जनाको ज्यान गएको थियो । हत्याकाण्ड अहिले पनि रहस्यमै छ । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा...

नारायणहिटी दरबार हत्याकाण्डको २१ वर्ष पूरा

काठमाडौं : नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो।शुक्रवार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो। यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्गविक्रम लगायत पनि मारिएका थिए।हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजक

सम्झनामा राजा वीरेन्द्र

काठमाडौं, १४ पौष । आज दिवंगत राजा वीरेन्द्र शाहको जन्म दिन । १४ पौष २००२ मा वीरेन्द्रको जन्म भएको थियो । वीरेन्द्रलाई सम्झने अझै धेरै छन् । लोकप्रीय थिए वीरेन्द्र शाह । शालिन स्वभाव र आकर्षक व्यक्तित्वका कारण पनि उनी धेरैका लागि प्रीय थिए । १९ जेठ २०५८ मा वीरेन्द्रको वंशनाश हुने गरी दरबार हत्याकाण्ड […]

नारायणहिटी राजदरबार हत्याकाण्डका २० वर्ष

राजा बीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रसहित नेपाली राजपरिवारका सदस्यहरुको अकल्पनीय हत्या भएको २० वर्ष पुगेको छ । दरबार हत्याकाण्ड राजबंशको अन्त्य मात्र थिएन, नेपालको भविश्य सुदुर अन्धकारमा धकेल्ने प्रयत्नको प्रारम्भ...

दिपेन्द्रका बारेमा यस्तो भन्थे डा. देबकोटा, के हो ‘कालो पदार्थ’ को रहस्य ?

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो । राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, ...

नारायणहिटी दरबार हत्याकाण्डको २० वर्ष

तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पुगेको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो ।राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो।घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घ

राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको २० वर्ष पूरा

आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको कालो दिन । राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको २० पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो । राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए । भ...