संकटमा पालिकाको भूमिका : स्थानीय लकडाउनदेखि रोजगारी सृजनासम्म

काठमाण्डौ - कोरोना सङ्क्रमण बढेका ठाउँहरुमा निषेधाज्ञा र सार्वजनिक सेवा प्रवाहमा कटौती गर्ने क्रम बढेको छ । काठमाण्डौ उपत्यकामा पनि अत्यावश्यक बाहेक सार्वजनिक सेवा १५ दिनका लागि रोकिएको छ । सरकारले चैत ११ गतेदेखि साउन ६ गतेसम्म लकडाउन नै गरेको थियो । तर लकडाउन मात्रै सङ्क्रमण रोक्ने उपयुक्त विकल्प नभएको भन्दै सरकारले लकडाउन...

सम्बन्धित सामग्री

संविधानले स्थानीय तहलाई महत्त्वपूर्ण भूमिका दिएको छ : मन्त्री देवी

गण्डकी – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संविधानले स्थानीय तहलाई दिएका जिम्मेवारी र भूमिका महत्त्वपूर्ण रहेको बताएकी छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, कार्यक्रम समन्वय एकाइ बबरमहल काठमाडौँद्वारा आज पोखरामा आयोजित असल अभ्यास आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा उनले वर्तमान संविधानले स्थानीय तहलाई महत्त्वपूर्ण खम्बाका रुपमा […]

गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण: शिक्षामन्त्री पौडेल

भक्तपुर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गुणस्तरीय शिक्षाको विकासका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहने बताएका छन् । राष्ट्रिय परीक्षा बोर्डमा आज आयोजना गरिएको कार्यक्रममा उनले विद्यालय तहको शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण र प्रभावकारी हुने बताएका हुन् । प्रत्येक जिल्लामा रहेका जिल्ला शिक्षा समन्वय एकाइ र स्थानीय तहको शिक्षा शाखाले स्थानीय […]

सुशासन र सेवाप्रवाहमा स्थानीय तहको भूमिका

स्थानीय सरकारको प्रमुख दायित्व जनमुखी सेवाप्रवाह गर्नु र सुशासन स्थापित गर्नु नै हो । जनसरोकारका अधिकांश कार्य स्थानीय तहमै सम्बन्धित रहने भएकोले संघीय लोकतान्त्रिक शासन व्यवस्थाको व्यावहारिक अनुभूति स्थानीय सरकारले दिलाउन सक्नुपर्दछ । संघीय लोकतन्त्रकै आधारस्तम्भ मानिने स्थानीय सरकार चुस्त, दुरूस्त र प्रभावकारी भएन भने लोकतन्त्रप्रति नै प्रश्न उठ्न सक्छ । तर, व्यवस्था आफैंमा सफल […] The post सुशासन र सेवाप्रवाहमा स्थानीय तहको भूमिका appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय तहको पाँच वर्षः महिला उपप्रमुखको भूमिका सङ्कुचित

काठमाडौं, चैत २८ । स्थानीय तहको पहिलो निर्वाचनको कार्यकाल अन्तिम क्षणमा आइपुग्दासम्म स्थानीय तहका उपप्रमुखहरू आफ्नै भूमिकाप्रति पूर्ण रूपमा सन्तुष्ट हुन सकेका छैनन् । संविधान र कानुनले स्थानीय तहका उपप्रमुखलाई निश्चित अधिकार प्रदान गरे पनि उक्त अधिकारमा प्रमुखको ठाडो हस्तक्षेपका कारण उपप्रमुखहरू आफ्नो भूमिकाप्रति सन्तुष्ट हुन नसकेको पाइएको हो । अधिकांश पालिकामा प्रमुखको हस्तक्षेपले उपप्रमुखले कानुनले दिएको […]

स्थानीय निर्वाचनमा भूमिका नदिएकोमा जसपाका नेताको आपत्ति

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यहरुले स्थानीय तहमा केन्द्रीय सदस्यलाई कुनै भूमिका नदिएको भन्दै आपत्ति जनाएका छन् । स्थानीय तह निर्वाचन निर्देशिकामाथी छलफल गर्ने क्रममा केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका हुन् ।  स्थानीय तहको चुनावका लागि जसपाले उम्मेदवार छनौटलगायत निर्वाचनमा पार्टीको सक्रियता लगायतका विषयमा निर्देशिका तयार गरेको छ । सो निर्देशिका आजदेखि सुरु भएको बैठकमा छलफलका लागि प्रस्तुत गरिएको छ । त्यसमाथि आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रमोद साहले पार्ट

स्थानीय तहको भूमिका जवाफदेहीपूर्ण हुनुपर्छ : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका संवेदनशील र जवाफदेहीपूर्ण हुनुपर्ने बताउनुभएको छ । ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस तथा नगरपालिकाको प्रशासनिक भवन समुद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले सङ्घीय शासन प्रणालीसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उल्लेख गर्नुभयो । …

स्थानीय तह निर्वाचन जिताउन तरुण युवाको भूमिका महत्वपूर्ण : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा तरुण युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। नेपाल तरुण दल भानु नगर समितिले आयोजना गरेको संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा शक्तिकै कारण पार्टी बलियो हुने बताए। नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन युवाहरू एकजुट भएर लाग्नुपर्ने भन्दै उनले…

भूमिका नतोक्दा महामारी नियन्त्रणमा स्थानीय तह उदासीन

केन्द्रमा कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र र जिल्लामा कोभिड व्यवस्थापन समितिहरु सक्रिय नै छन् । तर, गृह मन्त्रालयमातहत रहेका प्रमुख जिल्ला अधिकारीहरुले नेतृत्व गरेको सो समितिको निर्णयको अपनत्व स्थानीय तहले लिने अवस्था छैन । यो कारण पनि प्रदेश र स्थानीय तहहरु अहिलेसम्म तेस्रो लहरको महामारी सामना गर्ने तयारीमा अग्रसर हुन नसकेको संघीयताविदहरु बताउँछन् ।

कोभिड–१९ नियन्त्रण गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण :  गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाँणले कोभिड–१९ संक्रमण नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपुर्ण हुने बताएका छन् । भूकम्पमा परेर ज्यान गुमाउनेहरुको स्मृतिमा आइतबार काठमाडौंको भूगोलपार्कमा आयोजित स्मृति सभामा गृहमन्त्रीले भूकम्पीय क्षति कम गराउन र  सुरक्षित भवन निर्माणमा स्थानीय सरकारको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए ।१९९० माघ २ र त्यसपछिको भुकम्पमा परेर दिवंगतहरुको स्मृतिमा काठमाडौं महानगरपालिकाले स्मृति सभाको आयोजना गरेको थियो । विपद क्षति व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकार