मनाङ बाढीः तालगाउँका बासिन्दालाई कहाँ लैजाने?

गत असारको बाढीको चपेटामा परेका मनाङको तालगाउँका बासिन्दालाई कसरि व्यवस्थापन गर्ने भन्ने अझै टुंगो लागेको छैन। किनकी नदी किनारको तालगाउँमा कुनैपनि बेला बाढी पस्न सक्छ। हिउँदमा हिउँ पग्लिँदा नदीको वहाव बढ्ने र वर्षामा पानी पर्दा बाढी आउने जोखिम छ। खोला किना...

सम्बन्धित सामग्री

मनाङ बाढी-पहिरो प्रभावितलाई प्रदेश सरकारको आर्थिक सहयोग

गत असारमा आएको बाढी पहिरोको क्षति भोगेका मनाङबासीलाई हिउँदमा गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ।

मनाङ पहिरो पीडितका समस्या तत्काल समाधान होसः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले मनाङ बाढी पहिरो पिडितका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।

गण्डकी सरकारले बनायो मनाङका सरकारी कार्यालयलाई उज्यालो

मनाङ । बाढी पहिराको जोखिममा जीवनयापन गर्न बाध्य हिमाली जिल्ला मनाङमा उज्यालो छाएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा मनाङका १६ वटा सरकारी कार्यालयमा सोलार प्यानल, इन्भर्टर र ब्याट्री जडान कार्य भइरहेको छ । विद्युत् नहुँदा अस्पतालमा उपचार सेवा र सरकारी काम प्रभावित भएकाले खरिद गरी पठाइएको सोलार जडान कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णु […]

बाढी पहिराेले रोकियो गाउँसभा

मनसुन सुरु भएसँगै हिमाली जिल्ला मनाङ बाढी पहिराेको चपेटामा परेको छ। असार महिना आर्थिक वर्षको अन्तिम समय हो तर मनाङका दुई पालिकाले भने आर्थिक वर्षको तोकिएको समयमा गाउँसभा गरी बजेट, नीति तथा कार्यक्रम गर्न सकेका छैनन्।...

मनाङमा बाढी पहिरोका कारण रोकियो गाउँसभा

मनसुन शुरु भएसँगै हिमाली जिल्ला मनाङ बाढी पहिरोको चपेटामा परेको छ । असार महिना आर्थिक वर्षको अन्तिम समय हो तर मनाङका दुई पालिकाले भने आर्थिक वर्षको तोकिएको समयमा गाउँसभा गरी बजेट, नीति तथा कार्यक्रम गर्न सकेका छैनन् ।मनाङका चार स्थानीय तहमध्ये नासों र मनाङ ङिस्याङ गाउँपालिकाले समयमै गाउँसभा गरिसकेका छन् । तर चामे र नार्पाभूमि गाउँपालिकाको भने गाउँसभा हुन सकेको छैन । सबैभन्दा बढी जोखिममा परेको नासोले बगरमा नै गाउँसभा गरेको छ भने ङिस्याङले भर्चुअल माध्यमबाट गाउँसभा गरी बजेट सार्वजनिक गरेको छ ।&nbs

मनाङमा ३ दिनदेखि फसेका ३५ जनाको उद्धार

हिमालपारी मनाङमा बाढी र पहिरोका कारण तिनदिन अघिदेखि फसेका ३५ जनाको हेलिकप्टरमार्फत् उद्धार भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत् मनाङको सिरानतालका २४ जना र थोंचेको गुम्बामा फसेका ११ जनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताएका हुन् । मौसममा आएको खराबीका कारण विगत तिन दिनदेखि मनाङ बाढी र पहिरोमा फसेका नागरिकलाई उद्धार गर्न […]

मनाङमा बाढी : सदरमुकाममा तीन घर र एक सरकारी कार्यालय बगायो : RajdhaniDaily.com

RajdhaniDaily.com |   लमजुङ । सोमबार साँझदेखि परेको अविरल वर्षाले मनाङ जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाममा तीन घर र एक सरकारी कार्यालय बगाएको छ भने, आधा दर्जन - मनाङ बाढी