मनाङमा बाढी : सदरमुकाममा तीन घर र एक सरकारी कार्यालय बगायो : RajdhaniDaily.com
RajdhaniDaily.com | लमजुङ । सोमबार साँझदेखि परेको अविरल वर्षाले मनाङ जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाममा तीन घर र एक सरकारी कार्यालय बगाएको छ भने, आधा दर्जन - मनाङ बाढी
हालै देशका विभिन्न भागमा बाढी तथा पहिरोका कारण १०४ जनाको मृत्यु भएको छ भने ४१ जना बेपत्ता छन् । बाढी पहिरोबाट ४० जना घाइते भएका छन् । प्रकोपबाट एक हजार १७७ घरपरिवार थातथलो छोड्न बाध्य भएका छन् । प्रकोपबाट २ हजार २३२ वटा घर डुबानमा, ४९ घर, ८ गोठ, ६ पुल र ३ वटा सरकारी कार्यालय भत्किएको छ । घटनामा १३९ वटा चौपायाको पनि मृत्यु भएको छ । यस्तै हजारौं हेक्टरमा लगाइएको धान बालीमा क्षति पुगेको छ । मनसुन सकिएपछि भएको यति ठूलो विपत्तिको घटनापूर्व सम्भावित जोखिम क्षेत्रका बासिन्दाले सर
काठमाडौं । महोत्तरीमा बाढी शहर पसेपछि जलमग्न बनेको महोत्तरीको जलेश्वरमा रहेका २ दर्जन सरकारी कार्यालय भित्रै ५ फिट सम्म पानी आईपुगेको छ । जिल्लाका कूल २ हजार घर डुवानमा परिसकेका छन् । बाढीमा परी जलेश्वर नगरपालिका वडा नं २ का विक्की कुमार ठाकुरको ज्यान गईसकेको छ ।