जापानद्वारा नेपाललाई १६ लाख एस्ट्राजेनेका खोप दिने घोषणा

जापान सरकारले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ । यो अक्सफोर्डको एस्ट्राजेनेकाको

सम्बन्धित सामग्री

कोभिड–१९ विरुद्धको दुई डोज फरक–फरक खोप लगाउँदा असर गर्छ ?

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको दोस्रो र ‘बुस्टर डोज’का रूपमा कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको छ । पहिलो डोज जनुसुकै खोप लगाएको भए पनि दोस्रो डोज सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विश्व स्वास्थ्य संगठन र राष्ट्रिय खोप सल्लाहकार...

बुस्टर डोज लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

६० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्र कोभिसिल्ड/ एस्ट्राजेनेका, मोर्डना/फाइजर वा भेरोसेल खोपल लगाएकाहरुलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बुस्टर डोज लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

६० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्र कोभिसिल्ड/ एस्ट्राजेनेका, मोर्डना/फाइजर वा भेरोसेल खोपल लगाएकाहरुलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

तीन करोड मात्रा आउँदै, म्याद गुज्रिन थालेपछि खोप दिने दाता थपिँदै

काठमाडौं : नेपालमा अब ३ करोड ३४ लाख ५० हजार १ सय ६० मात्रा कोरोनाविरुद्धको खोप आउन पाइपलाइनमा छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणअनुसार सिनोफर्म, फाइजर, मोडर्ना, जोन्सन एन्ड जोन्सन, भेरोसेल, एष्ट्राजेनेकालगायत खोप नेपाल आउन लागेको छ।स्विट्जरल्यान्ड सरकारले दिने एस्ट्राजेनेका १ लाख ४४ हजार मात्रा खोप पनि आउने पाइपलाइनमा छ। कोभ्याक्सअन्तर्गतको १ लाख ८८ हजार १ सय ६० मात्रा मोडर्ना खोप नोभेम्बर/डिसेम्बरभित्र आउने पाइपलाइनमा छ।एस्ट्राजेनेका खोप २ लाख १ हजार ६ सय मात्रा ख

अस्ट्राजेनेकाको दोस्रो डोज खोप आजबाट लगाइँदै

काठमाडौं । कोभिडविरुद्धको खोपको दोस्रो डोज खोप लगाउन बाँकी रहेका ज्येष्ठ नागरिकलाई आजदेखि खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार सचिवस्तरीय निर्णय गर्दै कोभिसिल्ड लगाएकाहरूलाई दोस्रो मात्रा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो ।  भुटान र जापानबाट आएको अस्ट्राजेनेका खोप ६५ वर्ष माथिका जेष्ठ नागरिकसहित १३ लाख ६८...

१६ लाख मात्रा एस्ट्राजेनेका खोप दिने जापानको घोषणा

काठमाडौं, (नेस) ।  जापान सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ । जापानका विदेशमन्त्री मोतेगी तोसिमिचुले उक्त घोषणा गर्नुभएको नेपालस्थित जापानी दूतावासले जनाएको छ । जापानमा उत्पादन गरिएको एस्ट्राजेनेका भारतको सेरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपजस्तै भएको उल्लेख गर्दै विज्ञप्तिमा यो खोप आएपछि कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा […]

जापानले १६ लाख डोज एस्ट्राजेनेका खोप दिने, १० लाख ज्येष्ठ नागरिकलाई लगाइने

काठमाडौं : जापानले नेपाललाई कोरोना विरुद्धको १६ लाख डोज एस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ । कोभ्याक्स सुविधामार्फत जापानले सो परिमाणमा खोप दिन लागेको नेपालस्थित जापानी दूतावासले जनाएको छ। नेपालमा आउन लागेको अक्सफोर्डको एस्ट्राजेनेका खोप जापानमै उत्पादित रहेको बताइएको छ। अक्सफोर्डको एस्ट्राजेनेका फर्मुलामा उत्पादन गरिएको यो खोप भारतमा सेरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपजस्तै हो। यो खोप आएपछि पहिलो डोज कोभिसिल्ड लगाएर दोस्रो डोज लगाउन नपाएका करिब १० लाख ६५ वर्ष माथिका ज्येष्ठ नागरिकसहित १३ ...

जापानद्वारा नेपाललाई १६ लाख डोज कोरोना खोप दिने घोषणा

काठमाडौं।जापानले नेपाललाई १६ लाख डोज कोरोना खोप दिने घोषणा गरेको छ। जापानले नेपाललाई एस्ट्राजेनेका खोप उपलब्ध गर्ने नेपालस्थित जापानी दूतावासले जनाएको छ। जापानका विदेशमन्त्री तासिमित्सु मेटेगीले आज टोकियोमा नेपाललाई खोप दिने घोषणा गरेका हुन्। जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत ती खोप उपलब्ध गर्न लागेको हो। मध्य जुलाई देखि अगष्ट महिनाभित्र खोप नेपाल आइपुग्ने नेपालका लागि जापानी राजदूत किकुता यातकाले बताए।