नेपाल फर्मा एक्स्पो २०२२ को तयारी अन्तिम चरणमा

एक्स्पोको लागि स्टलहरु बनाउने, उपकरण ल्याउने र ल्याब बनाउने काम भइरहेको एपोनका उपाध्यक्ष सन्तोष बरालले बताए। हालसम्म सबै १६० वटा स्टल नै बुक भइसकेको उनले जानकारी दिए।

सम्बन्धित सामग्री

नेपाल फर्मा एक्स्पो फागुन २५ गतेदेखि चितवनमा हुने

काठमाडौँ – नवौं नेपाल फर्मा एक्स्पो, २०२४ आगामी फागुन २५ देखि २७ गतेसम्म चितवनमा सञ्चालन हुने भएको छ। नेपाल औषधि उत्पादक संघ (एप्पोन)ले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै चितवनको भरतपुरमा एक्स्पो आयोजना हुने जानकारी गराएको हो। फागुन २५ देखि २७ गते (मार्च ८ देखि १०) सम्म चितवनमा हुने एक्स्पोमा धेरै किसिमका औषधि उत्पादन प्रयोगमा ल्याइएका […]

नेपाल फर्मा एक्स्पो चितवनमा सुरु [फोटोफिचर]

नेपाल फर्मा एक्स्पो २०२२ चितवनमा सुरु भएको छ।  औषधि उत्पादक संघ (एपोन)ले आयोजना गरेको एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।

चितवनमा नेपाल फर्मा एक्स्पो सुरु, औषधिको बृहत् प्रदर्शनी

काठमाडौँ– औषधि तथा औषधिजन्य सामग्रीहरूको बृहत् प्रदर्शनी नेपाल फर्मा एक्स्पो शुक्रबार चितवनमा सुरु भएको छ। औषधि उत्पादक संघ (एपोन) को आयोजना भएको एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले औषधि उत्पादनमा नेपालले ठूलो फड्को मारेको भन्दै धेरै किसिमका औषधि नेपालमै उत्पादन गर्न सक्नुपर्ने बताइन् । उनले अर्थतन्त्रसँग औषधि उत्पादन क्षेत्र जोडिएको […]

नेपाल फर्मा एक्स्पो चितवनमा शुरू हुँदै, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

काठमाडौं : नेपाल फर्मा एक्स्पो २०२२ आजदेखि चितवनको भरतपुरमा शुरु हुने भएको छ। चितवन प्रदर्शनी केन्द्रमा हुने एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ बजे उद्घाटन गर्ने आयोजक संस्था नेपाल औषधि उत्पादक संघले जनाएको छ। एक्स्पो  ११ गतेसम्म चल्नेछ। एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा नवीनतम प्रविधिको विस्तार गर्ने संघका महासचिव विप्लव अधिकारीले जानकारी दिए। एक्स्पोमा १६० वटा स्टल रहने छन्। औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका वि

चितवनमा आजदेखि आठौं 'नेपाल फर्मा एक्स्पो'

आठौं 'नेपाल फर्मा एक्स्पो २०२२' आजदेखि चितवनमा सुरु हुँदै छ। नेपाल औषधि उत्पादक संघले एक्सपो आयोजना गर्न लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने एक्स्पो ११ गतेसम्म चल्नेछ।

चितवनमा आठौँ नेपाल फर्मा एक्स्पो हुँदै

नेपाल औषधि उत्पादक संघ आठौँ नेपाल फर्मा एक्स्पो २०२२ चितवनमा गर्ने भएको छ । संघले चितवन एक्स्पो सेन्टर भरतपुरमा वैशाख ९ गतेदेखि ११ गतेसम्म फर्मा एक्स्पो गर्न लागेको हो । एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ९ गते उद्घाटन गर्ने कार्यक्रम रहेको संघका मिडिया संयोजक सन्तोष बरालले बताए । उत्पादन गर्दै आएका औषधी र औषधी उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब, मेसिनहरु, कच्चा पदार्थ, प्याकेजिङ मेटेरियल लगायतहरुमा भएका बिकास र उपलब्धिहरूको प्रदर्शनी गरि संघले जनाएको छ ।औषधि क्षेत्रमा नयाँ प

वैशाखमा ‘नेपाल फर्मा एक्स्पो’

नेपाल औषधि उत्पादक संघले नेपाली औषधिबारे जानकारी दिन ‘नेपाल फर्मा एक्स्पो’ को आयोजना गर्दैछ ।संघले आगामी ९ देखि ११ गतेसम्म चितवनको भरतपुरमा एक्स्पो गर्न लागेको हो । संघका अध्यक्ष प्रज्वलजंघ पाण्डेले नेपालमा उत्पादन भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताबारे जानकारी गराउनका लागि एक्स्पो गर्न थालिएको जानकारी दिए ।नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा पु-याउन अझ […]

नेपाल फर्मा एक्स्पो २०२२ आगामी बैशाखमा

नेपाल औषधि उत्पादक संघले आगामी बैशाख ९ देखि ११ सम्म नेपाल फर्मा एक्स्पो २०२२ गर्ने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै संघले भरतपुरमा फर्मा एक्स्पो आयोजना गर्ने बताएको छ। संघका अध्यक्ष...

वैशाख ९ देखि ११ सम्म चितवनमा आठौं नेपाल फर्मा एक्स्पो

आठौं नेपाल फर्मा एक्स्पो २०२२ वैशाख ९ देखि ११ सम्म हुने भएको छ। औषधि उत्पादक संघले  शुक्रबार पत्रकार सम्मेलन गर्दै आठौं नेपाल फर्मा एक्स्पो २०२२ चितवनकाे 'एक्स्पाे सेन्टर भरतपुर'मा हुने जानकारी दिएको हो।

कोरोना असर: ‘नेपाल फर्मा एक्स्पो-२०२२’ दुई महिना पछि सर्‍यो

फागुनमा हुने भनिएको ‘नेपाल फर्मा एक्स्पो -२०२२’ निर्धारित मितिभन्दा दुई महिना पछि सरेको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि एक्स्पो सारिएको हो।