नेपाल औषधि उत्पादक संघले नेपाली औषधिबारे जानकारी दिन ‘नेपाल फर्मा एक्स्पो’ को आयोजना गर्दैछ ।संघले आगामी ९ देखि ११ गतेसम्म चितवनको भरतपुरमा एक्स्पो गर्न लागेको हो । संघका अध्यक्ष प्रज्वलजंघ पाण्डेले नेपालमा उत्पादन भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताबारे जानकारी गराउनका लागि एक्स्पो गर्न थालिएको जानकारी दिए ।नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा पु-याउन अझ […]