विराटनगरमा स्ववियु निर्वाचनको चहलपहल

मोरङ – स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिएसँगै विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थी राजनीतिमा चहलपहल बढेको छ। २०६५ सालपछि स्ववियु निर्वाचनविहीन हुँदै आएको अवस्थामा चैत ५ गते हुने निर्वाचनका लागि विद्यार्थीहरू उम्मेदवारीका लागि होमिएका छन्। यस क्रममा नेपाल विद्यार्थी संघबाट सभापतिका लागि जसवन्त पौडेल र योगराज दाहालले दाबी गरेका छन्। त्यसैगरी, अनेरास्ववियुतर्फबाट नवीन पहाडी, एकीकृत समाजवादीको […]

सम्बन्धित सामग्री

कांग्रेसबाट विराटनगरको मेयरमा उठेका नागेश कोइराला को हुन्?

मोरङ – स्थानीय तहको निर्वाचनले विराटनगरमा उम्मेद्वारको चहलपहल दैनिक बढ्दै गएको छ। अघिल्लो निर्वाचनमा विराटनगरमा जित हात पारेको नेपाली कांग्रेसले आफ्नो पकडलाई निरन्तरता दिन युवा नेतालाई अवसर दिइरहेको छ। तरुण दल हुँदै जिल्ला उपसभापतिसम्मको भूमिका निर्वाह गरिसकेका नागेश कोइराला यसपटक पनि निर्वाचनमा विराटनगरबासी उत्साहित भएको दाबी गर्छन्। २०३० जेठ ३१ गते विराटनगर–९ मा जन्मिएका कोइराला […]

‘विराटनगरमा एक्लै लड्दा पनि जसपाले जित्छ’

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रित चहलपहल बढेको छ । चुनावी जोडघटाउमा दलका सम्भावित उमेद्वारहरु लागिरहेका छन् । देशका ६ वटा महानगरपालिकामध्ये विराटनगर पनि महत्वपूर्ण महानगर हो । यसको मत परिणाम र चुनावी दाउपेचले केन्द्रीय राजनीतिलाई पनि आकर्षित गरिरहेको हुन्छ ।विराटनगर महानगरपालिकामा ०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतको आधारमा काँग्रेसको मत १६ हजार ७ सय ६६ थियो । यस्तै, एमालेको १६ हजार २ सय १८ र संघीय समाजवादी फोरमको मत लगभग ११ हजार थियो । तर, मेयर पदमा प्रति

'फ्लाएर्स फिल्म अवार्ड' विराटनगरमा आयोजना हुने

काठमाडौं: पहिलो ‘फ्लाएर्स फिल्म अवार्ड–०७९’ आयोजना हुने भएको छ। आगामी बैशाख २४ गते आयोजना हुने कार्यक्रममा २१ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ। ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा यो अवार्ड गर्न लागेको हो। अवार्डको पहिलो संस्करण विराटनगरमा सम्पन्न हुनेछ। विराटनगरमा नेपाली फिल्मको चहलपहल बढाउन अवार्ड गर्न लागेको…

कांग्रेस अधिवेशनको चहलपहलमा व्यापार गर्ने अवसर

विराटनगर : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश १ को अधिवेशनले यतिबेला विराटनगरमा चहलपहल बढेको छ।त्यसमा पनि कार्यक्रमस्थलमा अधिवेशनको मौकामा त्यहाँका स्थानीय, व्यापारी चियानास्ता व्यापारमा व्यस्त छन् भने सधैं घरदैलोमा लुगाकपडा बोकेर व्यापारका लागि हिँड्ने जुम्लाका व्यापारीसमेत कार्यक्रमस्थलमा कपडा बेच्न व्यस्त देखिन्थे।‘आयो हजुर कांग्रेस आस्कोट, मात्र एक हजार रूपैयाँमा,’ कोट देखाउँदै घरिघरि माइकको आवाजलाई पनि उछिन्दै कराउँदै थिए एक व्या

सीमापारिको बजारमा नेपाली ग्राहकको घुइँचो‚ विराटनगरमा घट्यो कारोबार

विराटनगर : सीमावर्ती भारतीय बजार जोगबनीमा नेपाली ग्राहकको घुइँचो लाग्न थालेको छ। कोभिडका कारण ठप्प रहेको जोगबनी बजार दशैंको आगमनसँगै चहलपहल बढेको हो।कोभिड १९ महामारी रोकथाम तथा न्यूनीकरणका लागि गत वर्षको चैतदेखि लकडाउन भएपछि भारतीय बजार जोगबनी पनि प्रभावित भएको थियो। लकडाउनका बेला सीमा नाका बन्द गरिए पनि सहायक र चोरबाटोबाट अवैध कारोबारदेखि लुकिछिपी ओहोरदोहोर हुन्थ्यो। त्यसैले गत साउन २७ गतेदेखि रानीनाकाबाट आउजाउ खुला गरिएको थियो।नेपाली बजारको तुलनामा सुलभ र सस्तो मूल्यमा समान जोगबनी बजरामा पाइने

विराटनगरमा विश्वकर्मा पूजाकाे तयारी (फाेटाे फिचर)

विराटनगर : विश्वकर्मा पूजाको तयारीका लागि बिहीबार विराटनगरका बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ।प्रत्येक वर्षको असोज १ गते विश्वकर्माको पूजाका साथ आफ्ना सवारी साधन, कल कारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गर्ने गरिन्छ।विश्वकर्मा पूजाका लागि फलफुल, मिठाई, विश्वकर्मा बाबाको तस्विर लगायतका पूजाका सामग्री खरिद गर्न मोरङका विभिन्न स्थानबाट आउने ग्राहकहरूको चहलपहल बढेको छ। गत वर्षको तुलनामा यो वर्ष पूजाको सामाग्रीको व्यापार बढेको स्थानीय व्यापारीहरू बताउछन्।

विराटनगरमा राखी किन्नेकाे चहलपहल (फाेटाे फिचर)

विराटनगर : जनै पूर्णिमा अर्थात रक्षाबन्धनको अघिल्लो दिन विराटनगरको बजारमा राखी किन्नेको चहलपहल बढेको छ।तराईका दिदीबहिनीले आफ्ना दाजुभाइका लागि राखीसहित उपहार,  मिठाई खरिद गर्नका लागि विराटनगरका मुख्य बजारमा शनिबार चहलपहल बढेको हो।तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँधेर मनाइने पर्वले चेली–माइतीको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास रहेको छ।विशेषगरी मधेसी समुदायमा मनाइने रक्षाबन्धन पछिल्लो वर्षहरुमा पहाडी समुदायमा पनि दिदीबहिनीले दाजु

विराटनगरमा सुरु भयो दसैंको किनमेल, बजारमा बढ्यो चहलपहल (फोटो फिचर)

विराटनगर । विराटनगरमा दसैं किनमेल सुरु भएको छ । बजारमा मानिसहरुको चहलपहल बढेसँगै व्यापार पनि बढेको छ

विराटनगरमा निषेधाज्ञा खुकुलो, बढ्यो चहलपहल

विराटनगर : कोरोना संक्रमणको थप जोखिम हुन नदिन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा खुकुलो बनाएसँगै विराटनगरमा चहलपहल बढेको छ। स्थानीय प्रशासनले मोरङसहित प्रदेश १ को राजधानी समेत रहेको विराटनगरमा ६ दिनदेखि जारी निषेधाज्ञा बुधबारदेखि खुकुलो बनाएको हो। निषेधाज्ञा खुकुलो भएसँगै बजारमा चहलपहल बढेको छ। बुधबार बि...

विराटनगरमा व्यापारिक चहलपहल न्यून - Karobar National Economic Daily

विराटनगर: नेपालीको महान् पर्व बडादसैं नजिकिए पनि विराटनगर बजारमा अझै चहलपहल सुरु भएको छैन । प्राय पसलहरू सुनसान देखिन्छन् । दसैं र तिहारमा बढी कारोबार हुने समय हो ।तर यहाँका व्यापारीलाई…