सन्दर्भ:रेडियो नेपाल आजैदेखि आफ्नो स्थापनाकालको ७१ वर्ष पुरा गरी ७२ औँ वर्षमा प्रवेश गर्दै छ । विगत कालखण्डदेखि अनेक आरोह अवरोह खेप्दै सात दशकको यात्रा पुरा गरेको रेडियो नेपाल सरकारी सञ्चार माध्यमको संरचनाबाट सार्वजनिक प्रसारण माध्यमको ढाँचामा रूपान्तरण हुने क्रममा छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रूपले अनौपचारिक र अनियमित शिक्षा विस्तारमा समेत सहयोग पुर्याउँदै आएको […]