कोरोनाबाट रेडियो नेपाल दिपायलका एक कर्मचारीको मृत्यु

डोटी : कोरोना भाइर संक्रमणका कारण रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलका एक कर्मचारीको मृत्यु भएको छ। उनी प्राविधिक इन्जिनियर पदमा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार मृतक सप्तरीको रुपकञ्चन नगरपालिकाका ३० वर्षीय एक पुरुष हुन्। केही दिनअघि परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो।स्वास्थ्यमा थप समस्या भएपछि वैशाख २२ मा जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिएको अस्पतालका डा. प्रकाश ठकुल्लाले जानकारी र्दिए। उप

सम्बन्धित सामग्री

मेरो बालापन र रेडियो नेपाल

५ वर्षअगाडि रेडियो नेपालले खोलेको विज्ञापनमा परीक्षा पनि दिएँ, तर सफल भने हुन सकिनँ । मेरो लागि रेडियो नेपाल हिजो जति प्रिय थियो, आज त्योभन्दा अझ बढी प्रिय छ, किनकि रेडियो नेपाल सुन्ने मेरो अतीतसँग मेरो बालापनको अतीत छ ।

प्रथम महिला समाचार वाचक कृष्णा ताम्राकार

कृष्णा ताम्राकार भन्ने बित्तिकै धेरैको स्मरणमा रेडियो नेपालको साढे २ बजेको गर्विलो आवाज आउँछ। ‘यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्’, ‘ऐ रेडियो नेपाल हे, औंर कृष्णा ताम्राकार सें समाचार सुनिए’, ‘ठ रेडियो नेपाल ख, आ कृष्णा ताम्राकार पाखा समाचार निनादेश’ यो आवाज रेडियो नेपालमा ३० औं वर्ष गुन्जियो। व्यक्तित्वको हिसाबले एउटा रेडियोमा […]

रेडियो नेपाल कर्मचारी संघको अध्यक्षमा चेतनारायण पौडेल निर्वाचित

काठमाडौं। रेडियो नेपाल कर्मचारी संघको १०औं केन्दीय अधिवेशनबाट चेतनारायण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । आज सर्वसम्मत रूपमा २९ सदस्यीय कार्यसमिति गठन भएको हो । समितिको सह-अध्यक्षमा पाराग पोखरेल, वरिष्ठ उपाध्यक्षमा शंकर भण्डारी र मुकुन्द भण्डारी, उपाध्यक्षमा भगवती ज्ञवाली, भीम घिमिरे र मनोज कुमार गुप्ता, महासचिवमा बद्री ढकाल, उपमहासचिवमा विदूरप्रसाद अधिकारी, सचिवमा अशोक […]

रेडियो नेपाल सबैको रोजाई हुनुपर्छ : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘रेडियो नेपाल’लाई सबैको पहुँच मात्रै नभएर सबैको रोजाइको रेडियो बनाउनुपर्ने बताएका छन् । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)ले आज आयोजना गरेको ‘रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक विमोचन’ तथा समावेशी तामिम समापन समारोहलाई सम्वोधन गर्दै मन्त्री कार्कीले रेडियो नेपालले अझै सबै भाषाभाषी, जातजाती र […]

रेडियो नेपाल सबैको रोजाइ हुनुपर्छ : मन्त्री कार्की

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘रेडियो नेपाल’ लाई सबैको पहुँच मात्रै नभएर सबैको रोजाइ बनाउनुपर्नेमा जोड दिएका छन् ।  रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)ले आज आयोजना गरेको ‘रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक विमोचन’ तथा समावेशी तालीम समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले रेडियो नेपालले अझै सबै भाषा भाषी, […]

रेडियो नेपाल डिजिटल प्लेटफर्ममा प्रवेश (फोटोहरुसहित)

नेपालको पहिलो आधिकारिक संचार संस्था रेडियो नेपाल आधुनिक डिजिटल प्लेटफर्ममा प्रवेश गरेको छ । सिंहदरबारस्थित रेडियो नेपालको कार्यालयमा एक विशेष कार्यक्रमकाबीच उक्त एप्स सार्वजनिक गरिएको हो । मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपालको ओटीटी र मनिटाइजेशन डिजिटल प्लेटफर्म सार्वजनिक गर्नुभएको छ । रेडियो नेपालले विगत वर्षहरूदेखि नै डिजिटलाइजेसन गरिसकेका श्रव्य सामग्रीहरूको …

आजको रेडियो नेपाल र अबको बाटो

सन्दर्भ:रेडियो नेपाल आजैदेखि आफ्नो स्थापनाकालको ७१ वर्ष पुरा गरी ७२ औँ वर्षमा प्रवेश गर्दै छ । विगत कालखण्डदेखि अनेक आरोह अवरोह खेप्दै सात दशकको यात्रा पुरा गरेको रेडियो नेपाल सरकारी सञ्चार माध्यमको संरचनाबाट सार्वजनिक प्रसारण माध्यमको ढाँचामा रूपान्तरण हुने क्रममा छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रूपले अनौपचारिक र अनियमित शिक्षा विस्तारमा समेत सहयोग पुर्‍याउँदै आएको […]

रेडियो नेपाल र नेपाल टिभीलाई स्वतन्त्र बनाउँदै संसद मातहत ल्याउन माग

राष्ट्रियसभाका सदस्य खिमलाल देवकोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई स्वतन्त्र र स्वायत्त बनाउँदै संसद मातहत ल्याउन माग गरेका छन् । बुधवार राष्ट्रियसभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट पेश गरेको सार्वजनिक सेवा प्रशारण विधेयक २०७७ माथि बिचार गरियोस् भन्ने प्रस्ताव माथि बोल्दै उनले सो कुरा बताएका हुन् । सांसद देवकोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई राष्ट्रिय प्रशारण सेवामा रुपान्तर गर्न खोजेपनि नयाँ बोतलमा पुरानो

सात दशकको रेडियो नेपाल

रेडियो नेपाल आफ्नो स्थापनाकालको ७० वर्ष पूरा गरी आजैदेखि ७१औँ वर्षमा प्रवेश गर्दै छ । ७० वर्ष पूरा गर्नु आफैँमा परिपक्व र अनुभवको खानी हुनुको पर्यायवाची पनि हो । यस अर्थमा पनि रेडियो नेपाल प्रसारण प्रभावकारिताका दृष्टिले अब्बल हुनुपर्ने भन्नेमा विवाद छैन । यद्यपि के–कति प्रभावकारी र लोकप्रिय छ भन्ने सवाल श्रोता सर्वेक्षण र अनुसन्धानको पाटो हुन सक्छ, जुन रेडियो नेपालबाहिरका व्यक्तित्वबाट हुनु न्यायोचित हुन सक्छ ।

रेडियो नेपाल र वडाबीच जग्गा भाडा विवाद

ललितपुर महानगरपालिका १५, खुमलटारस्थित ४२ रोपनी जग्गा भाडामा लगाउने विषयमा रेडियो नेपाल र वडा कार्यालयबीच विवाद चर्केको छ। विपद्