‘निर्वाहमुखी कृषिलाई व्यवसायिक कृषिमा रूपान्तरण गर्ने ।’
पञ्चायतदेखि बहुदल, गणतन्त्रसम्मले बेचेको आकर्षक नारा हो । सरकारका नारा उही छन्, किसानका समस्या यथावत् । कोभिड-१९ महामारीको समयमा बाहिर हिँड्न प्रतिबन्ध हुँदा पनि किसानले रासायनिक मलका लागि स्वास्थ्य जोखिम मोलेरै लाइन लाग्नुपर्&zw...