थुनुवाको चापले नै कारागार अस्तव्यस्त

महोत्तरी, ४ साउन: जलेश्वरस्थित महोत्तरी कारागारमा थुनुवाको चाप निकै बढेको छ । जम्मा ५६१ कैदी/थुनुवा रहेका कारागारमा दैनिक थपिने थुनुवा (पुर्पक्ष क्रमका) को चाप निकै बढेको कारागार प्रशासनले जनाएको हो । विसं १९१३ मा निर्मित जीर्ण कारागार भवनको क्षमता १३५ कैदी/थुनुवामात्रै राख्नसक्ने छ । कारागारमा अहिले २०५ पुरुष र १६ महिलासहित २२१ मात्रै कैदी (न्यायिक […]

सम्बन्धित सामग्री

कारागार कैदी मृत्यु प्रकरण : सुरक्षा इन्चार्ज पक्राउ, कारागार प्रमुख फरार

जिल्ला कारागार संखुवासभामा मृत्यु भएका दुई कैदीको शव ६ दिनपछि सोमबार आफन्तले बुझेका छन् । फरार रहेका कारागार प्रमुख राजेन्द्र घिमिरेविरुद्ध पक्राउपुर्जी र सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी पक्राउ...

सन्दीप केन्द्रीय कारागार चलान

क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले केन्द्रीय कारागार सुन्धारा पुर्याएको छ । नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशपछि प्रहरीले लामिछानेलाई केन्द्रीय कारागार सुन्धारा लगेको हो ।  केहीबेरअघि जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद...

कारागार विधेयक पारित

मंगलबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो।...

व्यवस्थित बन्दै दैलेख कारागार

थप व्यवस्थित बनाउन कारागार छड्के अनुगमन समेत गरिएको। अनुगमनमा कैंदीबन्दीहरुको गुनासो सुन्ने परिपार्टी समेत बसालिएको छ। अनुगमनमा कारागार पेरिमिटर (बाहिरी) सुरक्षा व्यवस्था, भित्री सुरक्षा व्यवस्था, कैंदीहरुको अवस्था, खानपिन, सरसफाई लगायतको जानकारी लिएका थि...

चार वर्षदेखि स्वास्थ्यकर्मीविहीन तनहुँ कारागार

करिब चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मी विहीन छ। अहेव सक्षम घिमिरे सरुवा भएपछि विसं २०७५ असोजदेखि हालसम्म कारागार स्वास्थ्यकर्मी विहीन रहेको तनहुँ कारागारले जनाएको छ।

सात प्रतिवादी पुर्पक्षका लागि कारागार चलान

काठमाडौँ,२४ साउन । गोरखा नगरपालिका–८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको हत्याका आरोपी सात प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतले आले हत्या आरोपका प्रतिवादीलाई कारागार चलान गर्न आदेश दिएपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिए । कारागार चलान हुनेमा हत्याका आरोपी गोरखा –८ का २० […]

गुन्डा नाइके गिरीलाई विराटनगर कारागार ल्याइयो

विराटनगर । अपहरण तथा शरीर बन्धक मुद्दामा कैदी भुक्तान गरिरहेका गुन्डा नाइके अभिषेक गिरीलाई जिल्ला कारागार मोरङको विराटनगर ल्याइएको छ । काँग्रेस नेताहरूको दबाबमा गिरीलाई बिहीबार बिहान करिब चार बजे कारागार ल्याइएको हो । मोरङ आए लगत्तै उनलाई कारागार भित्र प्रवेश गराइएको कारागार स्रोतले जानकारी दिएको छ । गत भदौ १७ गते डिल्लीबजार कारागारबाट मोरङ […]

गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याइने

अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याइने तयारी गरिएको छ । कारागार व्यवस्था विभागले गिरीलाई सप्तरीबाट फेरि विराटनगर स्थानान्तरण गर्ने निर्णयसँगै गिरी पुनः मोरङ कारागार आउने भएका हुन् । उनलाई आज मोरङ कारागार ल्याइने तयारी छ । कारागार व्यवस्था विभागले गिरीलाई सप्तरीबाट फेरि विराटनगर स्थानान्तरण गरिएको जानकारी पत्र मोरङ कारागार प्रशासनलाई पठाएको निमित्त जेलर रामप्रसाद पोखरेलले बताए । सप्तरी पठाएको १६ दिनपछि उनको विराटनगर सरुवा भएको हो । कांग्रेसनिकट ग

बाँकेमा नेपालकै पहिलो खुल्ला कारागार तयार

नेपालगञ्ज – बाँकेमा देशमै पहिलो खुल्ला कारागार तयार गरिएको छ । जानकी गाउँपालिका अन्तर्गत पर्ने गनापुरमा खुल्ला कारागार बनाइएको हो । ६ बिगाह क्षेत्रफल ओगटेको खुल्ला कारागार परिसर भित्र ३७ वटा कोठा तयार गरिएको हो । त्यसमा ३२ जना बन्दी राखिने नेपालगञ्ज कारागारका जेलर रामकुमार सोनकरले जानकारी दिए । ‘यो देशमै पहिलो खुल्ला कारागार हो, […]