सातदोबाटोसँग एपीएफ निरीह, मार्टिन्सको ह्याट्रिक

काठमाडौं– विदेशी खेलाडी अजयी मार्टिन्सको ह्याट्रिक प्रेरित सातदोबाटो यूथ क्लब स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ फुटबल क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा नवप्रवेसी सातदोबाटोले आफ्नो अपराजित यात्रा कायम राख्दै एपीएफ माथि ४–१ अन्तरको सानदार जित निकालेको हो । सातदोबाटोको जितमा मार्टिन्सले ह्याट्रिक गर्दा सुशील राईले एक […]

सम्बन्धित सामग्री

आयोजक एपीएफ विजयी

आयोजक नेपाल एपीएफ स्कुलले सातौं एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगितामा मंगलबार ग्रिन भिलेज सेकेन्डरीलाई ६–० ले पराजित गरेको छ । विजेताका डम्बर बिकले ह्याट्रिक गरे भने विकास बोहोराले २ र दिपेश गुरुङले १ गोल गरे ।

महिला फुटबलमा कर्णालीमाथि एपीएफको १६–० को जित, सावित्राको ५ गोल

२९ असोज, स्याङ्जा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपीएफ क्लब विजयी भएको छ । वालिङमा भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई १६–० को फराकिलो अन्तरले पराजित गरेको हो । एपीएफलाई जिताउन सावित्रा भण्डारी एक्लैले ५ गोल गरिन् भने सरु लिम्बुले ह्याट्रिक । खेलको ५ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी […]

महिला फुटबल : सावित्राको दोहोरो ह्याट्रिक

सावित्रा भण्डारीको दोहोरो ह्याट्रिक सँगै शसस्त्र प्रहरीको एपीएफ क्लबले महिला फुटबलमा सानदार जित निकालेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वालिङमा शुक्रबार भएको खेलमा एपीएफले प्रदेश–१ लाई ७–१ गोलले हरायो ।

सावित्राको ह्याट्रिकमा एपीएफ सेमिफाइनलमा

सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित विभागीय टोली नेपाल एपीएफ क्लब धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सोमवार तेस्रो दिन विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराउँदै विभागीय टीम एपीएफ  क्लब अन्तिम चारमा पुगेको हो । सेमिफाइनलमा अव एपीएफले अर्को विभागीय टोली नेपाल आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।एपिएफको सानदार जितमा सावित्रा भण्डारीले ह्याट्रिक सहित पाँच गोल गरिन् । त्यस्तै अनिता बस्नेत सविता राना मगर र

शीर्ष डिभिजनमा सातदोबाटोको उडान

काठमाडौं । नवप्रवेशी सातदोबाटो युथ क्लबले शीर्ष डिभिजनमा आफ्नो अपराजित यात्रालाई कायम राख्दा शुक्रबार विभागीय नेपाल एपीएफ फुटबल क्लबमाथि सानदार जित दर्ता गरेको छ । विदेशी फरवार्ड अजायी मार्टिन्सले यो सिजनको लिगको पहिलो ह्याट्रिक पूरा गरेपछि सातदोबाटोले एपीएफलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो । सातदोबाटोले लिगमा तीन खेल खेल्दा दुई जित र १ […] The post शीर्ष डिभिजनमा सातदोबाटोको उडान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

लिगको पहिलो ह्याट्रिक मार्टिन्सको नाममा, सातदोबाटो शीर्ष स्थानमा

१७ मंसिर, काठमाडौं । नाइजेरियन खेलाडी अजयी मार्टिन्सले शहीद स्मारक ए डिभिजन लिगमा यस सिजनको पहिलो ह्याट्रिक गरेपछि नवप्रवेशी सातदोबाटो युथ क्लबले शुक्रबार एपीएफ फुटबल क्लबलाई ४-१ ले पराजित गरेको छ । पहिलो पटक ए डिभिजन लिग खेलिरहेको सातदोबाटो शुक्रबारको शानदार जितपछि ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा समेत उक्लिएको छ । पहिलो खेलमा […]

एपीएफ र आर्मी भिड्दै

महिला राष्ट्रिय लिग फुटबलको उपाधिमा ह्याट्रिक गरेको एपीएफ क्लबले दशरथ रंगशालामा शुक्रबार आर्मीको सामना गर्दै छ । योसँगै महिला फुटबलमा पहिलोपल्ट आयोजित ‘डबल लिग’ सकिँदैछ ।

मेयर्स कप : एपीएफलाई ह्याट्रिक उपाधि

ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार भएको फाइनल खेलमा एपीएफले कोशी प्रदेशलाई ५४ रनले हरायो ।

एलिनाको ह्याट्रिक जित

नेपाल एपीएफ क्लबका एलेक्स महर्जन र संयोग कपाली इम्प्याक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको यू–१६ ब्वाइज सिंगलतर्फ बुधबार फाइनल पुगेका छन् ।

एपीएफद्वारा उपाधिमा ह्याट्रिक

आयोजक त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले लगातार तेस्रोपल्ट प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि जितेको छ । यसअघि तेस्रो र चौथो संस्करण जितेको एपीएफले बिहीबार सम्पन्न पाँचौ संस्करणको फाइनलमा आयोजकमाथि ३–२ को जित निकाल्यो ।