नयाँ बिमा ऐन जारी : बिमा समिति प्राधिकरणमा रूपान्तरण हुने

बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिलाई स्वायत्तता प्रदान गर्दै नेपाल सरकारले बिमा ऐन, २०७९ जारी गरेको छ । ऐनले बिमा व्यवसायलाई कडाइ गर्नुका साथै बिमितका अधिकार सुरक्षाका लागि थप व्यवस्था गरेको...

सम्बन्धित सामग्री

बिमा समिति प्राधिकरणमा परिणत

बिमा ऐन २०७९ जारी भएर कार्यान्वयनमा आएसँगै बिमा समितिलाई प्राधिकरणमा रूपान्तरण गरिएको हो। अहिलेसम्म बिमा समितिबाट भएका सम्पूर्ण काम अब नेपाल बिमा प्राधिकरणबाट हुने भएका छन्।...

बिमा समिति प्राधिकरणमा रूपान्तरण

बिमा समिति सोमबारदेखि बिमा प्राधिकरणमा रूपान्तरण भएको छ । समितिले सोमबार एक औपचारिक कार्यक्रमबीच साइनबोर्ड परिवर्तन गरेको छ । बिमा ऐन, २०७९ जारी भएसँगै समिति प्राधिकरणमा रूपान्तरण भएको हो । ऐनबमोजिम समितिका सञ्चालक समिति...

बिमा समिति बन्यो प्राधिकरण

काठमाडौं । बिमा विधेयक–२०७९ कार्यान्वयनसँगै बिमा समिति नेपाल बिमा प्राधिकरणमा रूपान्तरण भएको छ । गत २३ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट यो नयाँ बिमा ऐन–२०७९ स्वीकृत भएको थियो । नयाँ बिमा ऐन–२०७९ रापत्रमा प्रकाशित भएको ३१ दिनपछि मंगलबारबाट औपचारिक रूपमा बिमा विधेयक कार्यान्वयनमा आएको हो । ऐन कार्यान्यनमा आएस“गै समितिले प्राधिकरणका रूपमा काम गर्ने व्यवस्था थियो […] The post बिमा समिति बन्यो प्राधिकरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

थप १८ हजार १०० जनालाई कोरोना बिमा वापतको रकम भुक्तानी गर्दै बिमा समिति

कोरोना बिमा दाबी भुक्तानीको लागि अर्थ मन्त्रालयले १ अर्ब रुपैयाँ निकासा गरेपछि समितिले भुक्तानी थाल्ने तयारी गरेको बिमा समिति श्रोतले बतायो।

बिमा क्षेत्रको आर्थिक पारदर्शितामा जोड

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा क्षेत्रमा आर्थिक पारदर्शिता उजार गर्न आवश्यक रहेको बताएका छन् ।बिमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) कोसंयुक्त आयोजनामा भएको अन्तरक्रियामा अध्यक्ष सिलवालले बिमा क्षेत्रमा आर्थिक पारदर्शिता, जनताप्रतिको उत्तरदायित्व र विश्वसनीयता बढाउन समितिले आइक्यानसँग सुरू गरेको सहकार्य निरन्तर अगाडि बढ्ने बताए ।“बिमा समिति र आइक्यान मिलेर बिमा क्षेत्रमा आर्थिक […]

नौ बिमा कम्पनीलाई क्रस होल्डिङ हटाउन ताकेता

बिमा कम्पनीहरूमा भएको क्रस होल्डिङ नहटाएमा बिमा समिति आफैँले अनिवार्य मर्जरको निर्देशन दिने तयारी गरेको छ । क्रस होल्डिङ भएका बिमा कम्पनीहरूलाई बाराम्बार पत्राचार गरी क्रस होल्डिङ हटाउन निर्देशन दिए पनि...

बिमा समिति र आईक्यानबीच सम्झौता

बिमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच सूचना आदानप्रदान एवम् पारस्परिक सहयोग सम्बन्धी सम्झौता भएको छ ।बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष युद्धराज ओलीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।सो अवसरमा बिमा समितिका अध्यक्ष सिलवालले बिमा क्षेत्रमा आर्थिक पारदर्शिता, उत्तरदायित्व र विश्वसनीयता कायम राख्न तथा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) को […]

बिमाबारे बिमा समिति र महासंघबीच विवाद

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघले ‘निर्जीवन बिमाको प्रिमियम वृद्धि गरी न्यूनतम सीमा तोकिएकामा महासंघद्वारा बिमा समितिको गम्भीर ध्यानाकर्षण’ शीर्षकमा बुधबारमा जारी प्रेस विज्ञप्तिप्रति यस बिमा समिति (नेपालको बिमा नियमनकारी निकाय) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मुलुकमा व्यापार व्यवसायको बिमा गर्दा अस्वस्थ प्रतिस्पर्धा हुन नदिने उद्देश्यसाथ समितिले गैरमहसुल बिमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर […]

पूरा भुक्तानी नहुँदै कोरोना बिमा दाबी स्थगित

कोराना बिमा सुरु गर्ने बेला निर्जीवन बिमा कम्पनीहरू, नेपाल पुनर्बिमा तथा बिमा समिति र सरकारले भुक्तानी गर्ने सहमति थियो। अहिले आएर सरकारको दायित्वमा परेको रकम निकासा हुन नसकेपछि कोरोना बिमाको भुक्तानी रोक्नुपरेको बताइएको छ।...

बिमा समिति नेतृत्वविहीन

६ माघ, काठमाडौं । बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समिति नेतृत्वविहीन बनेको छ । समितिका अध्यक्ष रहेका चिरञ्जीवि चापागाईं चार वर्षे कार्यकाल पूरा गरेर पुस अन्तिम साता नै बिमा समितिबाट बाहिरिएका छन् । सामान्यतया नेतृत्व रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त गर्नु पर्ने भए पनि सरकारले नयाँ अध्यक्ष नियुक्त गर्न सकेको छैन । अझ अध्यक्षले […]