एमाले नेता मेन्याङवो भन्छन्- प्रधानमन्त्री बन्न नपाएर आन्दोलन गर्छु भन्नु लज्जास्पद कुरा हो

ताप्लेजुङ। एमाले केन्द्रीय सदस्य तिलकुमार मेन्याङवोले प्रधानमन्त्री बन्न नपाएर आन्दोलन गर्छु भन्नु लज्जास्पद कुरा भएको बताएका छन्। सामाजिक सञ्जालमा आफ्नो विचार राख्दै नेता मेन्याङवोले भने,"प्रधानमन्त्री बन्न नपाएर आन्दोलन गर्ने विपक्षी दलका नेता र आफ्नै दलका प्रधानमन्त्री हटाउनको लागि हस्ताक्षर गर्दै हिँड्ने र अदालत जाने कुरा लज्जाको विषय हो।" मेन्याङवो माधव नेपाल समूहलाई छाडेर पार्टी संस्थापन पक्षमा लागेका थिए।

सम्बन्धित सामग्री

महिला क्रिकेटमा कर्णालीमाथि कोशीको शानदार जित

५ पुस, काठमाडौं । कोशी प्रदेशका बलरहरु हावी भएपछि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कर्णाली प्रदेशले १० विकेटको लज्जास्पद हार व्यहोरेको छ । मूलपानी मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली प्रदेशले निर्धारित १६ ओभरमा ३३ रन मात्र बनाउन सकेको थियो । कर्णालीका कुनै पनि ब्याटरले दोहोर अंकमा रन जोड्न सकेनन् । सबैभन्दा धेरै रन […]

गण्डकीसँग एपिएफको लज्जास्पद ब्याटिङ

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशसँग लज्जास्पद ब्याटिङ गर्दै १ सय १६ रनको सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको एपिएफ ३५.१ ओभरमा १ सय १५ रनमा अल आउट भयो । खेल ढिलो सुरु हुँदा ४३ ओभरमा भएको थियो । एपिएफको लागि […]

को हुन् श्रीलंकाका नयाँ  प्रधानमन्त्री रणिल विक्रमासिंघे ?

काठमाडौं- वकिल हुँदै राजनीतिमा लागेका श्रीलंकाका नयाँ प्रधानमन्त्री रणिल विक्रमासिंघे ४५ वर्षदेखि संसद् सदस्य छन् ।  सन् २०२० को अगस्टमा जारी संसदीय निर्वाचनमा लज्जास्पद पराजय चाखेको युनाइटेड नेसनल पार्टी (यूएनपी) का नेता विक्रमासिंघेको दुई वर्षपछि महत्वपूर्ण कमब्याक भएको छ । विक्रमासिंघेले आफ्नो साढे चार दशक लामो राजनीतिक करियरमा धेरै महत्वपूर्ण पदहरू सम्हालेका छन् । भारतबाट प्रकाशित हुने […]

मोदीले कृषि कानून फिर्ता लिने घोषणा गरेपछि कंगना निराश, भनिन्- एकदमै लज्जास्पद

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीनवटै कृषि कानून फिर्ता लिने घोषणा गरेका छन् । सरकारको यो घोषणापछि नायिका कंगना रनोट भने निराश छिन् ।  उनले यो एकदमै अनुचित र लज्जास्पद भएको उल्लेख गरेकी छन् । किसानहरू पछिल्लो एक वर्षदेखि यी कृषि कानूनको विरोध गरिरहेका थिए ।  कंगनाले इन्स्टाग्राममा लेखेकी छन्, ‘दुःखद, लज्जास्पद र एकदम अनुचित । यदि संसदले बनाएको सरकारको बदलामा सडकमा मानिसहरूले कानून बनाउन शुरू गरे...त्यसो भए यो पनि एक जिहादी राष्ट्र हो । उनीहरू सबैलाई बधाई जो यस्तो चाहन्थे ।’ कंगनाल...

८३ दिनसम्म सरकारले पूर्णता नपाउनु लज्जास्पद : केसी

डडेल्धुरा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले सरकार गठन भएको ८३ दिनसम्म मन्त्रिपरिषद्‍ले पूर्णता नपाउनु लज्जास्पद भएको बताएका छन्।सोमबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएका हुन्। उनले कांग्रेसको आन्तरिक विवादले मन्त्रिपरिषद् गठनमा समस्या नभई गठबन्धनमा समस्या भएको औंल्याए।देउवा पक्षले आफूहरूसँग कुनै किसिमको छलफल नगरेकाले आन्तरिक विवाद उत्पन्न भएको उनको भनाइ थियो। फरक प्रसंगमा नेता केसीले उत्तेज

बूढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताएका छन् । सोमवार बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले काठमाडौंको माइतीघरमा सुरु गरेको दवाबमुलक धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउँदै अध्यक्ष भट्टराईले ७ वर्षभित्र बनिसक्नुपर्ने बुढीगण्डकी जलविद्युत आयोजनाको काम ८ वर्ष वितिसक्दा पनि  सम्पन्न हुन नसक्नु लज्जास्पद र विडम्बनापूर्ण भएको बताए । उनले आफू प्रधानमन्त्री हुँदा बूढीगण्डकी

हस्ताक्षर दुरुपयोगदेखि प्यानल परिवर्तनसम्म

प्रधानमन्त्री बन्ने दौडाहाको सांसद तानातान लज्जास्पद समेत रह्यो । काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका माधव नेपाल पक्षबाट हस्ताक्षर गरिएका भनेका कतिपय नेताले त्यसको इन्कार गरेका छन् । उनीहरुले विगतमा अन्य प्रयोजनका लागि गरिएको हस्ताक्षरमा यसमा दुरुपयोग गरिएको बताए । एमाले एकतामा आघात पर्ने गरी विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने कार्यमा आफ्नो सहमति नरहेको उनीहरुले प्रस्ट्याएका छन् । एमाले नेता योगेश भट्टराईले भने हस्ताक्षरका क्रममा इन्कार गरेका थिए