ताप्लेजुङ फक्ताङलुङको अध्यक्षमा माओवादीका लिम्बु विजयी

ताप्लेजुङ फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बु विजयी भएका छन् । सोमबार बिहार सम्पन्न मतगणनाअनुसार लिम्बु २ हजार ६६० मतका साथ विजयी भएका हुन् ।उनले नेकपा (एमाले) उम्मेदवार सरोज लिम्बुलाई ३४८ मतान्तरले पराजित गरेका हुन् । पराजित सरोज लिम्बूले २ हजार ३१२ मत ल्याएका छन् ।

सम्बन्धित सामग्री

मैवाखोलामा गठबन्धनको जित, अध्यक्षमा माओवादीका वनेम विजयी

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका विजयप्रकाश वनेम विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा एमालेले जितेको सो पालिकामा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार वनेमले २ हजार ६ सय ९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी राजनकुमार थत्लुङले २ हजार ५२ मत प्राप्त गरे । उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसकी कमलकुमारी लिम्बु विजयी भइन् । […]

याेगेश भट्टराईकाे गृह पालिका मैवाखाेलामा माओवादीका वनेम विजयी

ताप्लेजुङ – नेकपा एमालेका सचिव योगेशकुमार भट्टरार्ईको गृह गाउँपालिका मैवाखोलामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।    नेपालमा प्रजातन्त्र स्थापना भएपछि यस गाउँपालिकाका तत्कालीन फाकुम्बा गाउँ विकास समिति, साँघु गाउँ विकास समिति र मनन भण्डारीको जन्म थलो समेत रहेको ढुङ्गेसाँघु गाउँ विकास समितिमा ३० वर्षसम्म एमालेले जित्दै आएको थियो ।  मैवाखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीका विजयप्रकाश वनेम (लिम्बु) विजयी हुनुभएको छ । वनेमले २ हजार ४ सय ५७ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी...

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा माओवादीका लिम्बु निर्वाचित

ताप्लेजुङ फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन लिम्बु निर्वाचित भएका छन् ।

फक्ताङलुङ गाउँपालिकामा माओवादीका राजन लिम्बु अध्यक्षमा विजयी

ताप्लेजुङ – ताप्लेजुङका फक्ताङलुङ गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका राजन लिम्बु अध्यक्षमा विजयी हुनुभएको छ ।  उहाँले २६६० मत प्राप्त गर्नुभएको छ । उहाँका निकतम प्रतिस्पर्धी नेकपा एमालेका सरोज एभेङले २३१२ मत प्राप्त गर्नुभयो ।  उपाध्यक्षमा पनि गठबन्धका उम्मेदवार नेपाली काग्रेसका रविन साम्रा लिम्बु निर्वाचित हुनुभयो । उहाँले २३५८ मत प्राप्त गर्नुभयो भने उहाँका निकतम प्रतिस्पर्धी नेकपा एमालेका शान्तिमाया लिम्बु पौडेलले २२१२ मत प्राप्त गर्नुभयो ।

ताप्लेजुङको फक्ताङलुङमा माओवादी विजयी

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन लिम्बु विजयी भएका छन् । लिम्बु २ हजार ६६० मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । लिम्बुका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सरोज लिम्बु २ हजार ३१२ मत पाए । जसपाकी मञ्जिता लिम्बु १५० मत सहित तेस्रो स्थानमा रहिन् । यसैगरी गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसका रविन […]

ताप्लेजुङ फक्ताङलुङको अध्यक्षमा माओवादीका लिम्बु निर्वाचित

ताप्लेजुङ फक्ताङलुङको अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बु निर्वाचित भएका छन् । सोमबार बिहार सम्पन्न मतगणनाअनुसार लिम्बु २ हजार ६६० मत ल्याई विजयी भएका छन् ।