काठमाडौं, २६ जेठ । नेकपा (एमाले) को एकता जोगाउनको लागि दोस्रो पुस्ताका नेताहरु सक्रिय भएका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच वारपारको अवस्था भएको बेलामा दुवै पक्षका दोस्रो तहका नेताहरु वार्तामा बसेका छन् । हिजोमात्रै दुवै पक्षका नेताहरु योगेश भट्टराई, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, विष्णु पौडेल, विष्णु […]