एमालेका ९ नेताले ओलीलाई भने : माधव नेपालसहित १४ जनालाई गर्ने भनिएको कारबाही रद्द गर्नुहोस (वक्तव्यसहित)

काठमाडौं, ३ भदौ । नेकपा (एमाले) का ९ जना नेताहरुले पार्टी एकताको पक्षमा आम नेता तथा कार्यकर्तालाई दृढताका साथ उभिन अपिल गरेका छन् । आज उपाध्यहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भुषाल, सचिवहरु भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई, र स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्तले संयुक्त विज्ञप्ती […]

सम्बन्धित सामग्री

ओलीलाई फेरि अर्को धक्का दिदै माधव नेपाल

काठमाडौं, १२ माघ । नेकपा एमाले र उसका कार्यकर्तालाई सबैभन्दा बढी बुझ्ने मध्येका नेता हुन् माधव नेपाल । उनी लामो समय एमालेको महासचिव रहे । अहिले नेपाल एमालेमा छैनन् । उनले एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कडा रुपमा प्रस्तुत हुँदै आएका नेपालले एकपछि अर्को […]

केपी ओलीलाई सुवास नेम्वाङको रिपोर्टिङ : माधव नेपाल एकताको पक्षमा हुनुहुन्न

काठमाडौं, १७ साउन । नेकपा (एमाले) को एकता प्रक्रिया पेचिलो बनेको छ । हिजो स्थायी कमिटी बैठक बस्ने र माधव नेपाल समूहलाई नपर्खिने अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै बोलेको थिए । तर, यसअघि विवाद समाधानको लागि गठित कार्यदलका सदस्यहरुले नै ओलीलाई विवाद समाधानको लागि अझै पहल गरौं र बैठक रोकौं भनेर प्रस्ताव गरेपछि हिजोको […]

माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नदिने

काठमाडौं । एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ । हिजो बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । एमालेको यो निर्णय लगत्तै सोमबार बेलुका माधव नेपालसहितका २२ सांसदहरुबीच स्पष्टीकरणको […]

केपी ओलीलाई सत्ताबाहेक अरु केही पनि चाहिँदैनः माधव नेपाल

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता बाहेक अरु केही नचाहिएको आरोप लगाएका छन्। शनिबार विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन्। उनले भने, ‘केपी ओलीलाई सत्ता भनिसकेपछि त्योभन्दा बाहेक अरु केही पनि चाहिँदैन। सत्तामा पुगेपछ‍ि सबैथोक छ भन्ने उहाँको मान्यता छ। […]

योगेशले दिए नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई

नेकपा एमालेका झलनाथ खनाल तथा माधव नेपाल समूहका नेता योगेश भट्टराईले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई ज्ञापन गरेका छन् । शुक्रवार प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेपछि नेता भट्टराईले ओलीलाई बधाई दिएका हुन् ।  उनले  राष्ट्रपति भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ खुवाइरहेको तस्बिर फेसबुकमा शेयर गर्दै बधाई दिएका छन् ।

ओलीलाई दिएको ‘डेडलाइन’ घर्किए पछि सामूहिक राजीनामाको तयारीमा माधव पक्ष

काठमाडौँ। पार्टी एकताका लागि नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटमको समय सकिएसँगै नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरू राजीनामा दिन जान लागेका छन् । नेपाल पक्षले ओलीलाई आफ्ना माग सम्बोधन गर्न आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो । नेपाल पक्षले दिएको समय सीमाभित्र अध्यक्ष ओलीले […]

२१ सांसदले राजीनामा दिन लागेको जानकारी ओलीलाई माधव नेपाल पक्षले गरायो

काठमाडौं, २१ वैशाख । नेकपा एमालेका माधव नेपाल समूहका २१ सांसदले राजीनामा दिन लागेको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएको छ । उक्त समूहले राजीनामाको गर्न लागेको जानकारी गराएको प्रधानमन्त्रीनिकट स्रोतले पुष्टि गरेको छ । बालुवाटार स्रोतले भन्यो,‘हामीलाई राजीनामा दिन लागेको जानकारी आएको छ । तर यो उहाँहरुको घुर्की मात्र हो ।’ राजीनामा दिनलागेका सांसदहरु […]

आफू पक्षीय नेतालाई जिम्मेवारी दिएर माधव नेपाल समूहले थाल्यो समानान्तर अभ्यास

सत्तारुढ दल नेकपा एमाले (माधव नेपाल समूह)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिँदै आफू पक्षीय नेताहरुलाई समानान्तर जिम्मेवारी दिएको छ।...

प्रचण्ड-माधव नेपाल समूहले ओलीलाई सोध्दैछन् : तपाईँलाई पार्टीबाट किन नहटाउने?

काठमाडौं : नेकपाको प्रचण्ड - माधव नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई साधारण सदस्यबाट हटाउने तयारी गरको छ।  शुक्रवार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी विरोधी गतिविधि गरेकाले प्रस्टिकरण सोध्ने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए।  'पार्टी विरोधी गतिविधि गरेकाले तपाईँलाई साधारण सदस्यबाट किन…