एजेन्सी । पेरुलाई ३–२ गोलअन्तरले हराउँदै कोलम्बिया कोपा अमेरिका कपमा तेस्रो स्थान हासिल गरेको छ । ब्राजिलको ब्रासिलिया डिस्ट्रिटो फेडरलमा आज बिहान भएको खेलमा एक गोलले पछि परेको कोलम्बियाका लुइस डियाजले दुई तथा जुआन कोर्डाडोले एक गोल गरेपछि पेरुमाथि ३–२ पुनरागमन जित निकाल्दै तेस्रो स्थान हासिल गरेको हो । पेरुका योसिमार योटन र जियानलुका लापाडुलाले […]