काठमाडौं । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालको नयाँ सर्जिकल भवनमा कोरोना संक्रमितको उपचार सुरु गरिएको छ । ५०१ बेड क्षमताको भवनमा ५० बेडबाट उपचार सुरु गरिएको हो ।
अस्पतालमा बुधबारदेखि १०० जनाको उपचार गरिने र यही हप्ता पूर्ण रुपमा सञ्चालन गरिने अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले बताए ।
भवनमा...