वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको निधन

वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

सम्बन्धित सामग्री

रहिनन् वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठ

चितवन : वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको ९५ वर्षका उमेरमा आजबिहान निधन भएको छ। पछिल्लो समय निमोनियाबाट अस्वस्थ भई नेपाली कांग्रेसकी नेतृ श्रेष्ठ यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत थिइन्। उनी अविवाहित थिइन्। वरिष्ठ समाजसेवी श्रेष्ठमा श्वासप्रश्वासको समस्या देखिएको थियो। उनलाई गत असोज २५ गते सो अस्पताल भर्ना…