काठमाडौं । खुला रुपमा बेचिने पानीपुरी, चटपटेलगायत खानेकुरामाथि काठमाडौं महानगरपालिकाले प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी हैजा फैलिन सक्ने भएकाले वर्षायामभर यस्तो खानेकुरा बेच्न नदिनेबारे महानगरपालिकाले गृहकार्य गरिरहेको छ । तर, यो कति वैज्ञानिक र व्यावहारिक छ त ? जनस्वास्थ्यविद् बाबुराम मरासिनी फोहोर पानी, बासी सामग्री मिलाएर बेचिने खानेकुराले नागरिकको स्वास्थ्य हानि गर्छ, तर […]
२८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खायामभरि पानीपुरी, चटपटेज लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । अनुगमन समितिको आइतबार बसेको बैठकमा यसबारे छलफल भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए । पानीपुरी, चटपटेजस्ता खानेकुराले हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारी भएको उनले […]
पानीपुरी र चटपटे बनाउन प्रयोग गरिएको पानीमा फोहोर भेटिएको भन्दै महानगरपालिकाले यी खानेकुरा बेच्न प्रतिबन्ध लगाएको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए।...
ललितपुर । काठमाडौं उपत्यकामा आज आइतबार एकैदिन ९ जनालाई हैजा पुष्टी भएको छ । ललितपुर महानगपालिकाले सडकमा राखिएका चटपटे, पानीपुरी लगायतका सबै विशाक्त खानेकुरामा प्रतिबन्ध लगाउने भएको छ । राजधानीमा हैजाको प्रकोप बढ्नसक्ने आशंकामा महानगरले स्ट्रीट फुड बन्द गर्ने तयारी गरेको हो । महानगरका प्रहरी प्रमुख सिताराम हाछेथुले आजबाट तीनवटा गाडीबाट टोलटोमा माइकिङ गर्न शुरु […]
ललितपुर- हैजाको जोखिम बढेकाले ललितपुर महानगरले पानीपुरी र चटपटे बिक्रीमा कडाई गरेको छ। दूषित पानीको प्रयोग गरेर बनाइएको पानीपुरी र चटपटे खाँदा झाडापखाला र हैजाको जोखिम थप बढ्ने भएकाले यसको बिक्री वितरणमा कडाइ गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले देशसञ्चारलाई जानकारी दिए। पानीपुरी र चटपटेमा प्रतिबन्ध लगाएको नभई स्वास्थ्यलाई मध्यनजर गर्दै शुद्ध बनाएर बेच्न […]
ललितपुर महानगरपालिकाभित्र आजदेखि पानीपुरी र चटपट बेच्न रोक लगाइएको छ। पानीपुरी र चटपट बनाउन प्रयोग गरिएको पानीमा फोहोर भेटिएको भन्दै महानगरपालिकाले यी खानेकुरा बेच्न प्रतिबन्ध लगाएको हो।
महानगरका नगर प्रहरी प्रमुख...
म्याग्दीः सदरमुकाम बेनीमा चटपटे बिक्रीमा प्रतिबन्ध लगाइएको छ ।
बेनी नगरपालिकाको कार्यालयले बजारमा चटपटे बिक्री गर्न रोक लगाएको हो । स्वास्थ्यमा प्रतिकूल असर पर्ने अखाद्य पदार्थ मिसावट गरी चटपटे बनाउने गरेको पाइएपछि प्रतिबन्ध लगाइएको बेनी नगरपालीका ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । “सडकमा ठेला राखेर व्यापार गर्दा दुर्घटनाको
सदरमुकाम बेनीमा चटपटे विक्रीमा प्रतिबन्ध लगाइएको छ । बेनी नगरपालिकाको कार्यालयले बजारमा चटपटे विक्री गर्न रोक लगाएको हो । स्वास्थ्यमा प्रतिकूल असर पर्ने अखाद्य पदार्थ मिसावट गरी चटपटे बनाउने गरेको पाइएपछि प्रतिबन्ध लगाइएको बेनपा– ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । ‘सडकमा ठेला राखेर व्यापार गर्दा दुर्घटनाको जोखीम समेत बढेको छ,’ उनले भने । साँघुरा…