काठमाडौंमा चटपटे, पानीपुरी र खुला दूध बिक्रीमा रोक लगाउने तयारी

२८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खायामभरि पानीपुरी, चटपटेज लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । अनुगमन समितिको आइतबार बसेको बैठकमा यसबारे छलफल भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए । पानीपुरी, चटपटेजस्ता खानेकुराले हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारी भएको उनले […]

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं, २९ साउन। सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार १७५ रुपैयाँ पुर्याउँने सरकारको तयारी गरेको छ। काठमाडौं महानगरले चटपटे, पानीपुरी र खुला दूध बिक्रीमा रोक लगाउने तयारी गरेको छ। गएको वर्षमात्रै ३ अर्ब बढीको पस्मिनाका सामान निकासी भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले सयकेजी सुनतस्करी प्रकरणमा आफूमाथि अनावश्यक लाञ्छना लगाइएको बताएका छन्।