भारतले दुई दशकपछि उचाल्यो मिस युनिभर्सको ताज

एजेन्सी, २७ मङ्सिर। भारतको चण्डीगढकी हरनाज सन्धु इजरायलमा आयोजित मिस युनिभर्सकी विजेता बनेकी छिन् । भारतले २१ वर्षपछि मिस युनिभर्स जितेको हो । सुष्मिता सेन र लारा दत्तापछि मिस युनिभर्स बन्ने उनी तेस्री भारतीय महिला हुन् । हरनाजले सुनौलो स्लीभलेस गाउन लगाएर मिस युनिभर्सको हीराजडित क्राउन पहिरेकी हुन् । अघिल्लो वर्षकी मिस युनिभर्स मेक्सिकोकी आन्द्रिया […]

सम्बन्धित सामग्री

मिस वर्ल्डको ताजतर्फ नजर दौडाइरहेकी प्रियंका (तस्वीर)

काठमाडौं । अबको चार-पाँच महिनामा भारतले मिस वर्ल्ड-२०२३ को आयोजना गर्दैछ । ढिलै भए पनि हुन लागेको विश्व ब्युटी पेजेन्टको यो सर्वोच्च प्रतिस्पर्धामा मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशीले मुलुकको प्रतिनिधित्व गर्दैछिन् । फिनालेका लागि प्रियंकाको तयारी तीव्र  रुपमा भइरहेको छ । आइतबार अनलाइनखबरको स्टुडियोमा गफगाफ गर्दा उनी उत्साहित सुनिइन् । ताज जितेरै ल्याउने इच्छाशक्ति […]

‘मिस इन्डिया वर्ल्ड २०२२’ को उपाधि कर्नाटककी शेट्टीलाई

मुम्बई । भारतले यस वर्षको ‘मिस इन्डिया वर्ल्ड’ पाइसकेको छ । यस वर्षको ‘मिस इन्डिया वर्ल्ड २०२२’ को ताज कर्नाटककी सिनी शेट्टीले जितेकी छन् ।  आइतबार मुम्बईस्थित ‘जिओ वर्ल्ड कन्भेन्सन सेन्टर’मा ‘फेमिना मिस इन्डिया वर्ल्ड २०२२’को घोषणा भएको हो ।  २१ वर्षिय शेट्टीको जन्म मुम्बईमा भएको हो । यद्यपि उनको मूल भने...

सन् २०२१ को मिस युनिभर्सको ताज भारतकी हरनाज सन्धुलाई

सुन्दरी प्रतियोगिता ‘मिस युनिभर्स – २०२१’ को विजेता भारतीय सुन्दरी हरनाज सन्धु बनेकी छन्। पञ्जाबकी हरनाजले प्रतियोगिता जितेसँगै भारतले २१ वर्षपछि फेरी मिस युनिभर्सको ताज आफ्नो पोल्टोमा पारेको हो। सन् २००० मा बलिउड अभिनेत्री लारा दत्ताले यो ताज जितेकी थिइन्। साेही वर्ष हरनाजको जन्म भएको थियो। बिजेता घोषणाा पछि सन् २०२० कि मि यूनिभर्स बिजेता […]

भारतकी हरनाज संधू बनिन् मिस युनिभर्स २०२१, २१ वर्षपछि भारत फर्कियो ताज

मिस युनिभर्स २०२१ को ताज भारतकी हरनाज संधूले जितेकी छिन्। मिस युनिभर्सको ७० औं संस्करण आइतवार इजरायलमा सम्पन्न भएको थियो। ७९ देशकी प्रतिस्पर्धीलाई पछि पार्दै संधूले उपाधि जितेकी हुन्। चंडीगढकी संधू पेशाले मोडल हुन्।     The new Miss Universe is...India!!!! #MISSUNIVERSE pic.twitter.com/DTiOKzTHl4 — Miss Universe (@MissUniverse) December 13, 2021 भारतले २१ वर्षपछि…

दुई दशकपछि मिस युनिभर्सको ताज भारतलाई

मुम्बई । मिस युनिभर्स २०२१ को ताज भारतीय सुन्दरीले जितेकी छन् । भारतीय सुन्दरी हरनाज सान्धूले ७० औंं मिस युनिभर्सको ताज जित्न सफल भएकी हुन् ।  यो सँगै भारतले २१ वर्षपछि यो उपाधि आफ्नो देश ल्याउन सफल भएको हो । २१ वर्षीय सान्धूले मोडलिङ सँगसँगै प्रशासनमा स्नातकोत्तर गर्दैछिन् । ताज पहिरिँर्द...

भारतकी हरनाज सन्धु बनिन् यस वर्षकी मिस युनिभर्स

भारतको चण्डीगढकी हरनाज सन्धु इजरायलमा आयोजित मिस युनिभर्सकी विजेता बनेकी छन् । भारतले २१ वर्षपछि मिस युनिभर्स जितेको हो । सुष्मिता सेन र लारा दत्तापछि मिस युनिभर्स बन्ने उनी तेस्री भारतीय महिला हुन् ।  हरनाजले सुनौलो स्लीभलेस गाउन लगाएर मिस युनिभर्सको हीराजडित क्राउन पहिरेकी छन् ।    अघिल्लो वर्षकी मिस युनिभर्स मेक्सिकोकी आन्द्रिया मेजाले उनलाई ताज पहिर्‍याएकी थिइन् ।  प्याराग्वे दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा आएका छन् ।

‘मिस वर्ल्ड’ले कती कमाउँछन्, जान्नुहोस् ?

भारतकी मानुषी छिल्लरले यो बर्षको ‘मिस वर्ल्ड’को ताज जितिन् । यो ताज जितेसँगै उनको चर्चा विश्वभरमा भैरहेको छ । १७ बर्षपछि भारतले यो ताज आफ्नो घरमा भित्राएको हो । तर, तपाइलाई विश्व सुन्दरी प्रतियोगीता जित्ने विजेताले कती पुरस्कार पाउँछन् भन्ने थाहा नहुनसक्छ । यो ताज जित्ने सुन्दरीले पाउने सबैभन्दा ठूलो पुरस्कार …