सप्तरी – सशस्त्र प्रहरीको सक्रियता सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ। जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१ काेसी ब्यारेजबाट आइतबार बिहान २४० केजी गाँजा बरामद गरेकाे छ। नेपालबाट अवैध रुपमा लुकाई भारततर्फ तस्करी गरी लैजाने क्रममा सशस्त्र प्रहरीले ठूलाे परिमाणमा गाँजा बरामद गरेकाे हाे। सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहका सशस्त्र प्रहरी निरीक्षक उमेशकुमार आलेकाे कमान्डमा […]