वरुण धवन र नताशा दलाल २४ जनवरीमा विवाह बन्धनमा बाँधिदैछन् । विवाह अघि उनीहरुका प्रि–वेडिङ कार्यक्रमका खबर बी डाउनदेखि प्रशंसकबीच पनि निकै चर्चामा छ । अब कुरा गरौं नताशा दलालको जोसँग बलिउड स्टर वरुण धवनले विवाह गर्दैछन् । नताशा दलाल मुम्बईकी फेसन डिजाइनर हुन् । उनले फेसन इन्स्टिट्युट अफ टेक्नोलोजी, न्यूयोर्कबाट फेसन डिजाइनिङको कोर्स गरेकी हुन् । सन् २०१३ मा उनी भारत फिर्ता भएकी थिइन् ।भारत आएपछि उनले आफ्नै डिजाइन हाउस खोलिन् । उनको यो फेसन डिजाइन हाउसको नाम नताशा दलाल लेबल हो । उनको यो