रुससँग लड्न मासिक पाँच अर्ब डलर आवश्यक : युक्रेनका राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर आवश्यक पर्ने बताउनुभएको छ । स्पेनमा भइरहेको उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको महत्त्वपूर्ण शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै उहाँले युक्रेनलाई आधुनिक हातहतियार अति आवश्यक रहेको समेत जानकारी गराउनुभएको छ । जेलेन्स्कीले रुसको आक्रमण अहिले युक्रेनमा केन्द्रित भए पनि आउँदा दिनमा युक्रेनमा मात्र सीमित नहुने चेतावनी पनि दिनुभएको छ । उहाँले यसतर्फ गम्भीर बन्न पनि नेटोका नेताहरूलाई आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । यसअघि अमेरिकी राष्ट्रप...

सम्बन्धित सामग्री

बेलायतद्वारा रुसमाथि नयाँ प्रतिबन्धको घोषणा

युक्रेन युद्धको विषयलाई लिएर बेलायतले रुसविरुद्ध थप प्रतिबन्धकपो घोषणा गरेको छ । बेबेलायतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रूसी सेना र क्रेमलिन अभिजात वर्गहरू विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गर्नु भएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्की बेलायती प्रधानमन्त्री ऋषि सुनक र राजा चार्ल्ससँग भेटघाट गर्न बेलायत पुग्नु भएको छ । उहाँले बेलायतको संसद्लाई सम्बोधन गर्ने […]

युक्रेनका राष्ट्रपति जेलेन्स्की आज अमेरिका भ्रमणमा जाँदै

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्की आज (बुधबार) अमेरिका भ्रमणमा जानुहुने भएको छ । भ्रमणको क्रममा वासिङटन पुग्नु हुने जेलेन्स्कीले अमेरिकी कांग्रेसलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ । यसका लागि अमेरिकी सभामुख न्यान्सी पेलोसीले अमेरिकी कांग्रेसका सदस्यहरुलाई उपस्थिति जनाउन अपील गर्नुभएको छ । भ्रमणकै क्रमा उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि भेट्न सक्ने सम्भावना रहेको […]

युक्रेनका राष्ट्रपति जेलेन्स्की सवार कार दुर्घटना

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ।

युक्रेनका राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ । कार दुर्घटनामा परेको सरकारका प्रवक्ता सर्गेई निकिफोरोभले जानकारी दिएका हुन् । मिडियासँग संक्षिप्त कुराकानी गर्दै सर्गेई निकिफोरोभले भने, एक निजी कारसँग राष्ट्रपति सवार भएको गाडी ठोक्किएको थियो। उनले भने ‘राष्ट्रपतिलाई डाक्टरले चेकजाँच गरेका छन् र उनलाई कुनै गम्भीर चोटपटक लागेको छैन । राष्ट्रपतिको गाडीसँग ठोक्किएको […]

युक्रेनका राष्ट्रपति जेलेन्स्की र नर्वेका प्रधानमन्त्री स्टाेरबीच छलफल

एजेन्सी- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरबीच भेटवार्ता भएको छ। युक्रेन भ्रमणमा रहेका नर्वेली प्रधानमन्त्री स्टोरले शुक्रबार भएको भेटवार्ताका क्रममा युक्रेनलाई नर्वेले गर्न सक्ने सहयोगका बारेमा कुराकानी गरेकाे जनाइएको छ। रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनको पक्षमा उभिँदै आएको नर्वेले यसअघि पनि विभिन्न सहयोग गर्दै आएको थियो। नर्वेले युक्रेनमाथि आक्रमण गरेर […]

रुस-युक्रेन युद्ध लम्बिने संकेत

एजेन्सी, २२ फागुन । रुस र युक्रेनबीच युद्ध लम्बिने संकेत देखिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो माग पूरा नभएसम्म युक्रेनमाथिको कारबाही नरोक्ने बताएपछि युद्ध लम्बिने संकेत देखिएको छ । युक्रेनका राष्ट्रपति भोल्दोमोर जेलेन्स्कीले भने रुसलाई पराजित गरिछाड्ने बताएका छन् । रुस कुनै हालतमा युक्रेनको वर्तमान सत्तालाई ढाल्न चाहन्छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्की भने […]

टाइम म्यागजिनको कभरमा छाए युक्रेनका राष्ट्रपति जेलेन्स्की

युक्रेनका धेरैभन्दा धेरै मानिसले प्रतिष्ठित टाइम पत्रिकाको कभरलाई एक–अर्कामाझ सेयर गरिरहेका छन् ।वास्तवमा, टाइम म्यागजिनले आफ्नो कभर पेजमा जेलेन्स्कीलाई विशेष स्थान दिएको छ । साथै ब्याकग्राउन्डमा युक्रेनको झण्डाको रङ पनि छ ।म्यागजिनको कभरमा लेखिएको छ – वोलोदिमिर जेलेन्स्की र युक्रेनका नायक ।पत्रिकाले कभरमा युक्रेनियन भाषामा जेलेन्स्कीको भाषणको त्यो अंश समावेश गरेको छ जुन उनले हालै युरोपेली संसदको विशेष सत्रमा दिएका थिए ।त्यो अंश थियो – मृत्युमाथि जीवनले जीत हासिल गर्नेछ र

युक्रेनका राष्ट्रपति जेलेन्स्की यस्तो ठाउँमा लुकेर बसेका छन्

एजेन्सी । रुसको घेराबन्दीपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की लुकेर बसेका छन् । पश्चिमी सञ्चारमाध्यमहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको बंकरमा लुकेको दाबी गरिरहेका छन् ।