मौसम परिवर्तनसँगै रुघा खोकी लाग्नु सामान्य समस्या बनिसकेको छ । त्यसमा पनि धुवा धूलो लगायतका कारण रुघा खोकी लगातार लागिरहने समस्यमा हुने गरेको छ ।
तर मौसमी रुघाखोकीमा सतर्क हुन चिकित्सकहरुले सुझाव दिने गरेका छन् ।
रुघा लागेमा आफैले मेडिकलबाट औषधि किनेर खाने गर्नुभएको छ भने त्यसो गर्नु प्रत्युत्पादनक हुन सक्छ । त्यसैले रुघा लागेमा त्यसलाई सामान्य ठानेर जथाभावी औषधी खाँदा समस्या उत्पन्न हुन सक्छ ।
रुघाखोकी बिग्रेस निमोनिया भएपछि तथा स्वास प्रश्वास सम्बन्धी पुराना रोग भएकाहरु दम बढेर अन्योलमा परेपछि...