१३ चैत, काठमाडौं । पाल्पालाई ढाका कपडाको राजधानीको रुपमा घोषणाा गरिएको छ । सरकार र निजी क्षेत्रको संयुक्त आयोजनामा शनिबार पाल्पालाई ढाका कपडाको राजधानीको रुपमा घोषणा गरिएको हो । नेपाली मौलिक ढाका कपडा उत्पादनमा पाल्पाले ख्याति कमाउँदै आएको छ । ढाका कपडाको उत्पादनलाई ब्रान्डिङ र प्रवर्द्धन गर्न ढाका कपडाको राजधानीको रुपमा घोषणा गरिएको उद्योग वाणिज्य तथा […]