प्रतिनिधि सभाको पहिलो बैठक सकिएको छ। आजको बैठकले संसदको अन्तरिम कार्यविधि पारित गरेको छ। संसद बैठक सुरु भएपछि जेष्ठ सदस्यका रुपमा अध्यक्षता गरेका राष्ट्रिय जनता पार्टी नेपालका सांसद महन्थ ठाकुरले कार्यसञ्चालन नियमावली नबनेसम्मका लागि संसद गतिविधि चलाउने अन्तरिम कार्यविधि निर्णयार्थ पेस गरे। सो प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नियमापत्ति गरे। अन्तरिम कार्यविधि…