काठमाडौं, २८ भदौ । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो पार्टीमाथि संसदीय व्यवस्था ध्वस्त पार्न लागिपर्यो भनेर आरोप लगाउँदा मान्छे हास्ने बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले एमालेको कारण सदन अवरुद्ध भएको हो भन्ने लागेको हो भने एमालेका शीर्ष नेताहरुसँग छलफल गरे भैगयो नि भन्ने पनि उनको टिप्पणी थियो । आज राति प्राइम […]