१ साउन, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा नेपाली कांग्रेस युवा नेता प्रदीप पौडेलले रोजेकै मन्त्रालय पाएका छन् । देशव्यापी सञ्जाल भएको, नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको र धेरै बजेट पनि भएकाले स्वास्थ्य मन्त्रालय ‘आकर्षक’ …
धेरै इच्छा र आकांक्षाका साथ आमाबाबुले सन्तान जन्माउँछन् । तिनको पालनपोषण, शिक्षादीक्षा र स्वास्थ्यमा आफ्नो जीवनभरि कमाएको स्रोत खर्च गर्छन् । सबैको एउटै सपना र आशा हुन्छ- यी सन्तानले पछि आफ्नो बुढेसकालमा आँखा भएर संसार …
सुत्केरी हुन नसकेर आर्थिक वर्ष २०७८/०७९ मा १७ मृत्यु भएकामध्ये २० वर्ष मुनिका पाँचजना रहेका छन् । यो आँकडाले कलिलै उमेरमा आमा बन्दा ज्यान नै जोखिममा पर्ने गरेको देखाउँछ । बालविवाहका कारण किशोरीको स्वास्थ्यमा ठूलो असर परेको र कर्णालीको मातृ मृत्युको तथ्यांक हेर्ने हो भने डरलाग्दो रहेको महिला अधिकार मञ्च जाजरकोटका संयोजक आशा सिंहले बताइन् […]
सुर्खेत : जाजरकोटमा आर्थिक वर्ष वर्ष २०७८/७९ मा सुत्केरी हुन नसकेर ज्यान गुमाउने १७ मध्ये पाँचजना २० वर्षमुनिका छन्। बच्चा जन्माउन नसकेको अवस्थामा ज्यान नै जाने घटना धेरै रहे पनि सबै सार्वजानिक नहुने गरेको पाइएको छ। बालविवाहका कारण किशोरीको स्वास्थ्यमा ठूलो असर परेको र कर्णालीको मातृ मृत्युको तथ्यांक डरलाग्दो रहेको महिला अधिकार मञ्च जाजरकोटका संयोजक आशा सिंहले बताइन्। शारीरिक र मानसिक रूपमा परिपक्व नभई कलिलै उमेरमा विवाह गर्दा कर्णालीमा मातृ र शिशु मृत्युमा कमी नआएको उनको भनाइ छ।
सुर्खेत- सुत्केरी हुन नसकेर आर्थिक वर्ष वर्ष २०७८/७९ मा १७ मृत्यु भएका मध्य २० वर्ष मुनिका पाँच जना रहेका छन् ।कलिलै उमेरमा आमा बन्दा ज्यान नै जोखिममा पर्ने गरेको यो आकडाले देखाउछ । बालविवाहका कारण किशोरीको स्वास्थ्यमा ठूलो असर परेको र कर्णालीको मातृ मृत्युको तथ्यांक हेर्ने हो भने डरलाग्दो महिला अधिकार मञ्च जाजरकोटका संयोजक आशा […]
काठमाडौं : नेकपा (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई गठबन्धनको मोहले मानवता हराउँदै गएको भन्ने आरोप लगाएकी छिन्।शनिबार सामाजिक सञ्जालमा चौधरीले लेखेकी छिन्, 'गगन जी! तपाईंलाई म सम्मान गर्छु, तपाईंप्रति नेपाली जनताले ठूलो आशा र भरोसा राखेको छ। तर तपाईं आज प्रतिपक्षी नेता स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरालाई नकारात्मक ढंगले संसद्मा विरोधाभास ढंगले बोल्दा तपाईंमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो।'सरकारको न
संयुक्त राष्ट्र एवं खाद्य कृषि संगठनले’ तरकारी र फलफूलको महत्व बढाउन र भोजनमा बढी समावेश होस भनेर जागृती फैलाउन सन् २०२१ लाई ‘फलफूल र तरकारीको वर्ष’ भनेर उद्घोष गरेको छ । यसले मानव स्वास्थ्यमा तरकारी र फलफूलको महत्वलाई बढाएर, यस्ता वस्तुको प्रयोग दैनिक जीवनमा गरिनेछ भन्ने आशा छ ।
संयुक्त राष्ट्र एवं खाद्य कृषि संगठनले’ तरकारी र फलफूलको महत्व बढाउन र भोजनमा बढी समावेश होस भनेर जागृती फैलाउन सन् २०२१ लाई ‘फलफूल र तरकारीको वर्ष’ भनेर उद्घोष गरेको छ । यसले मानव स्वास्थ्यमा तरकारी र फलफूलको महत्वलाई बढाएर, यस्ता वस्तुको प्रयोग दैनिक जीवनमा गरिनेछ भन्ने आशा छ ।
एजेन्सी। टेनिस स्टार नाओमी ओसाकाले फ्रेन्च ओपनमा मिडियामा नबोल्ने बताएकी छिन्। विश्वकै सबभन्दा धेरै कमाउने महिला खेलाडी ओसाकाले त्यसबापत लाग्ने जरिवना मानसिक स्वास्थ्यमा खर्च हुने आशा गरेकी छिन्। फ्रेन्च ओपन पेरिसमा आइतबारबाट सुरु हुनेछ। दोस्रो वरियाताकी २३ वर्षिया ओकासाले चार ग्राण्ड स्लाम उपाधि जितिसकेकी छिन्। उनले गत वर्ष युएस ओपन र फ्रेब्रुअरीमा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्।
रुकुम : रुकुम पश्चिम चौरजहारी नगरपालिकामा अपांगता भएका, दलित र आर्थिक रूपमा कमजोर अवस्था भएका छ घरपरिवार समाजसेवी तुलसा शर्माले स्वास्थ्य बिमा गरिदिएकी छिन्।
स्वास्थ्यमा सबै नागरिकको पहुँच बढाउन मानवविकास तथा समुदायक सेवा चौरजहारी अस्पतालअन्तर्गत आशा बाल विकास सेवा सयोजकसमेत रहेकी शर्माले आफ्नै व्य...