रुकुम : रुकुम पश्चिम चौरजहारी नगरपालिकामा अपांगता भएका, दलित र आर्थिक रूपमा कमजोर अवस्था भएका छ घरपरिवार समाजसेवी तुलसा शर्माले स्वास्थ्य बिमा गरिदिएकी छिन्।
स्वास्थ्यमा सबै नागरिकको पहुँच बढाउन मानवविकास तथा समुदायक सेवा चौरजहारी अस्पतालअन्तर्गत आशा बाल विकास सेवा सयोजकसमेत रहेकी शर्माले आफ्नै व्य...