नयाँदिल्ली । भारतका चिकित्सकहरुले यति बेला कोभिड–१९ लाई भगाउन गाईको गोबर लगाइरहेका मानिसलाई यसको प्रभावकारितासम्बन्धी कुनै प्रमाण नभएको भन्दै चेतावनी दिएका छन् । त्यसबाट अन्य रोग फैलन सक्ने जोखिम रहेको उनीहरुले बताएका छन् ।
कोरोनाको दोस्रो लहरले भारतमा अहिले ठूलो संकट निम्त्याएको छ । हालसम्म त्यहाँ दुई लाख ४६ हजार बढीको...