गोरखा मिडियामा अपचलन भएको सहकारीको रकम तिरेमा रवि लामिछानेको कानुनी झमेला सकिन्छ ?

नेपाल सरकार वादी हुने बैंकिङ कसुर र चेक अनादरमा प्रतिवादीले पैसा दिए मिलापत्र गर्ने अभ्यास छ । अनि मुद्दा फिर्ता लिने गरिन्छ । अहिले चर्चामा रहेको सहकारीको बचत अपचलन प्रकरणमा पनि मिलापत्र गर्न मिल्ने निर्णय महान्यायाधिवक्ता कार्यालयले मङ्गलबार गर्‍यो ।कार्यालयले यस्तो निर्णय लिनुको पछाडि पीडितले छिटो न्याय पाऊन् भन्ने उद्देश्य रहेको प्रस्ट्याएको...

सम्बन्धित सामग्री

सहकारीको बचत हिनामिनामा रवि लामिछाने दोषी ठहर

काठमाडौँ- सहकारी ठगी प्रकरणमा रवि लामिछाने दोषी ठहर भएका छन् । गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम ल्याएको विषयमा सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको हो । गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्च...

सहकारीको बचत हिनामिनामा रवि लामिछाने दोषी ठहर

काठमाडौँ- सहकारी ठगी प्रकरणमा रवि लामिछाने दोषी ठहर भएका छन् । गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम ल्याएको विषयमा सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको हो । गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्च...

सहकारीको बचत हिनामिनामा रवि लामिछाने दोषी ठहर : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । सहकारी ठगि प्रकरणमा रवि लामिछाने दोषी ठहर भएका छन् । गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम ल्याएको विषयमा सहकारी संस्था बचत रकम संसदीय छानबिन -

सहकारीको बचत हिनामिनामा रवि लामिछाने दोषी ठहर

सहकारी ठगी प्रकरणमा रवि लामिछाने दोषी ठहर भएका छन् । गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम

कांग्रेसद्वारा सहकारीको रकम ठगीबारे छानबिन गर्न माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीबारे छानबिन गर्नका लागि संसदीय समिति गठन गर्न पुनः माग गरेको छ । कांग्रेस संसदीय दलको आज यहाँ बसेको बैठकले सहकारीको रकम अपचलमा स्वयं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने नै संलग्न देखिएको आरोप लगाउँदै संसदीय छानबिन गठनको माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

कांग्रेसद्वारा सहकारीको रकम ठगीबारे छानबिन गर्न माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीबारे छानबिन गर्नका लागि संसदीय समिति गठन गर्न पुनः माग गरेको छ । कांग्रेस संसदीय दलको आज यहाँ बसेको बैठकले सहकारीको रकम अपचलमा स्वयं  उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने नै संलग्न देखिएको आरोप लगाउँदै संसदीय छानबिन गठनको माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

कांग्रेस संसदीय दलको निर्णय- सहकारीको रकम अपचलनबारे संसदीय छानबिन हुनुपर्छ

२७ चैत, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने सर्वसम्मत निर्णय गरेको छ । बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय …

प्रतिनिधिसभाको बैठकमा संसदीय छानबिन समिति गठनको कांग्रेसको माग कायमै

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग कायमै राखेको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम ठगी प्रकरणमा जोडिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग दोहोर्‍याउनुभयो । संसदबाट कसैलाई दोषी करार गर्न नपाइने र निर्दोष …

‘गैरकम्युनिस्ट सरकार बन्न सक्छ’

नेकपा माओवादी केन्द्रसँगको गठबन्धन अकस्मात् टुटेपछि नेपाली कांग्रेसको ध्यान संसद्‌बाट सरकारविरुद्ध उभिने अवस्थामा पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘बेइमान’ को संज्ञा दिंदै संसद् तताएको कांग्रेसको निशानामा यतिबेला गृहमन्त्री रवि लामिछाने छन् । कांग्रेसले सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछाने माथि अनुसन्धान गर्नुपर्ने माग बुधबारसम्म निरन्तर उठाइरहेको छ । कांग्रेसले संसदय समिति गठन गरी लामिछाने […]