नेकपा माओवादी केन्द्रसँगको गठबन्धन अकस्मात् टुटेपछि नेपाली कांग्रेसको ध्यान संसद्बाट सरकारविरुद्ध उभिने अवस्थामा पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘बेइमान’ को संज्ञा दिंदै संसद् तताएको कांग्रेसको निशानामा यतिबेला गृहमन्त्री रवि लामिछाने छन् । कांग्रेसले सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछाने माथि अनुसन्धान गर्नुपर्ने माग बुधबारसम्म निरन्तर उठाइरहेको छ । कांग्रेसले संसदय समिति गठन गरी लामिछाने […]