काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश भएको बजेट चुनाव लक्षित नभएको दाबी गरेका छन्। बजेटका सम्बन्धमा जानकारी दिन अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले अर्थतन्त्रलाई सही दिशामा लैजानका लागि बजेट ल्याइएको उल्लेख गरेका हुन्। बजेटलाई चुनाव लक्षित भनेको प्रति असन्तुष्टि जनाउँदै शर्माले भने, ‘बजेटमा चुनावी कुरा छ्रैन। दिइरहेका कुरा यसो अलिकति बढाउनु चुनावी कुरा […]