‘संकट टार्न प्रदेशसभा बैठक’ जटिलता टार्न कर्मकाण्डी रचियो : प्रतिपक्ष

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी चैत १३ गतेका लागि प्रदेशसभाको ९औं अधिवेशन सुचारु गर्ने निर्णय गरेको छ । चैत ३ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले चैत १३ गते प्रदेशसभाको हिउँदे अधिवेशन बैठक बोलाउने निर्णय गरेको हो । चैत १५ गते सुदूरपश्चिम प्रदेशसभा बैठक अन्त्य भएको ६ महिना पुग्ने छ । संवैधानिक व्यवस्था ...

सम्बन्धित सामग्री

एमाले अनुपस्थित हुँदा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमाथि छलफल गर्न बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भएको छ । सरकारले बजेट प्रस्तुत गरेको २७ दिनपछि बजेटमाथि छलफल गर्न प्रदेशसभा बैठक आह्वान गरिए पनि प्रतिपक्ष दल एमाले नआएपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरेका छन् । प्रदेशसभा बैठक सुरु भएलगत्तै सभामुख थापाले प्रतिपक्षको अनुपस्थिति रहेको कारण देखाउँदै बैठक स्थगित गरेका हुन् । उनले अर्को बैठक मंगलबार बिहान ११ बजेका लागि आह्वान गरेका छन् ।&

सुदूरपश्चिम प्रदेशसभा बैठक फेरि स्थगित

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथिको छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक पाँचौ पटक स्थगित भएको छ । सोमबार बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष, प्रतिपक्ष र सरकारबीच सहमति जुट्न नसकेपछि बैठक पाँचौ पटक स्थगित भएको हो ।यसअघि ८ गते बोलाइएको बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । १२ गते बोलाइएको बैठक बस्न नपाउँदै १६ गतेसम्मका लागि स्थगित भएको थियो । १६ गते पनि बैठक सञ्चालन हुन नसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि भनी बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।प्

एमालेद्वारा बागमती प्रदेशसभा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्ष नेकपा एमालेले बागमती प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट विभेदकारी रहेको र न्यायोचित रुपमा जिल्लाहरुलाई नसमेटिएको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।सभामुख सानुकुमार श्रेष्ठले आर्थिक मामिला मन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधकेयलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरु आफ्नो आसनबाट उठेर विरोध जनाएका हुन् ।एमालेको प्रदेश संसदीय दलको बैठकले नै बजेटको विभेदकारी नीतिविरुद्ध प

यसरी स्थगित गरियो प्रदेश १ को प्रदेशसभा बैठक

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका भए पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेका कारण असफल भएको छ । उक्त प्रस्ताव टेबल नै नभई मंगलबार प्रदेशसभा बैठक स्थगित भएपछि मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रक्रिया एक दिन पर धकेलिएको हो ।सभामुख प्रदिपकुमार भण्डारीले मंसिर १ गते बुधबार बस्ने गरी मंगलबार प्रदेशसभा बैठक स्थगित गरेका हुन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेले बन्दको कारण आफ्ना सांसद आउन नसकेको भन्दै बैठक स्थगित गर्न मंगलबार बसेको कार्य व्य

प्रदेशसभा बैठक स्थगित, सभामुख एमालेको कार्यकर्ताजस्तो भएको मुख्यमन्त्रीको आरोप

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्ष दलका एक जना पनि सांसद उपस्थित नभएको भन्दै सभामुख प्रदीपकुमार भण्डारीले मंसिर १ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।बैठक सुरु हुनासाथ सभामुख भण्डारीले आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षका एक जना पनि सांसद उपस्थित नरहेको भन्दै बैठक स्थगित भएको घोषणा गरेका हुन् ।यसअघि प्रमुख प्रतिपक्ष नेकपा एमालेले मंगलबार बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित ग

विप्लवको ‘बन्द’लाई देखाएर एमालेद्वारा प्रदेशसभा बैठक स्थगित गर्न माग

प्रदेश १ मा प्रमुख प्रतिपक्ष नेकपा एमालेले मंगलबार बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । केहीबेर अघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका हुन् ।प्रदेशसभा बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची छ । एमालेले भने मंगलबार विप्लव नेतृत्वको नेकपाले देशव्यापी बन्द आह्वान गरेका कारण आफ्नो पार्टीका सांसदहरु बैठकमा सहभागी हुन नसक्ने भन्दै स्थगित गर्न माग

प्रतिपक्ष एमालेद्वारा लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध

लुम्बिनी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले फेरि अवरुद्ध गरेको छ ।

बागमती प्रदेशसभा बैठक विपक्षी दलहरुद्वारा फेरि बहिष्कार

बागमती प्रदेशसभा बैठक विपक्षी दलहरुले बहिष्कार गरेका छन् । आइतबार मुख्यमन्त्री डोरमणि पौडेलले विपक्षीहरुका प्रश्नबारे जवाफ दिएपछि सुरु भएको प्रदेशसभा बैठक चल्दै गर्दा विद्युत अवरुद्ध भएपछि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले भोलिका लागि आह्वान गर्न माग गरेका थिए । सभामुखले बैठक जारी राख्ने बताएसँगै विपक्षी दलहरुले बैठक बहिष्कार गरेका हुन् ।विपक्षी दलहरुले बहिष्कार गरे पनि सभामुख श्रेष्ठले बैठक सञ्चालन गरेका छन् । विपक्षी दलका तर्फबाट खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका

एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक फेरि अवरुद्ध

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आइतबारको प्रदेशसभा बैठक पनि अवरुद्ध गरेको छ । शुक्रबारका जस्तै आज पनि कार्य सूचीमा प्रवेश नै गर्न नदिएर एमालेले बैठक अवरुद्ध गरेको हो । निलम्बन गरिएका मन्त्री प्रदेशसभामा प्रवेश गरेको भन्दै एमालेले आठौँ अधिवेशनको १३ औँ बैठक अवरुद्ध गरको हो ।सरकारमा रहेका एमालेका तीनजना मन्त्री सत्तापक्षको सिटमा बसेका थिए । एमाले संसदीय दलका नेता यामलाल कँडेलले सुरुमै रोष्टममा उठेर सभामुखले रुलिङ गरे अनुरुपको व्यवस्थाको आसन व्यवस्था नभएको प्रति आपत्ति जनाए । उनले भने– &lsqu

गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ। शनिवार बसेको कार्यव्यवस्था समितिको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने सम्वन्धमा प्रतिपक्ष लगायतका पार्टीसँग सहमति नभएका कारण आइतबारको प्रदेशसभा बैठक स्थगित भएको हो ।शनिबारको कार्यपरामर्शको बैठकमा मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने अडान दिएका थिए । तर, उनको प्रस्तावप्रति विपक्षीहरुले असहमति जनाएका थिए । विपक्षीहरु मुख्यमन्त्रीले छिटोभन्दा छिटो विश्वासको मत लिएर गतिरोध अन्त्यमा सघाउनु पर्ने अडान लिएका थिए । प्र