काठमाडौं, ३२ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग ४० प्रतिशत केन्द्रीय सदस्य नपुग्ने भएको छ । उपाध्यक्ष भीम रावललगायत नेताहरु विभाजनको विपक्षमा उभिएपछि ४० प्रतिशत केन्द्रीय सदस्य नपुगेको हो । माधव नेपाल र बामदेव गौतमले ४० प्रतिशत पुर्याउन पहल गर्दा पनि नपुगेपछि त्यसै अनुसार अध्यादेश ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको बुझिएको […]