काठमाडौं । नेपाली कांग्रेसको टिकट वितरणमा ४० प्रतिशत हिस्सा नपाए देशभर विद्रोह गर्ने चेतावनी शेखर कोइराला पक्षले दिएको छ । शनिवार काठमाडौंमा आयोजित शेखर पक्षको खबरदारी सभालाई सम्बोधन गर्दै युवा नेता मनोजमणी आचार्यले न्यायोचित वितरण नभए ४० प्रतिशत चाहिने बताए । आचार्यले भने– हामीले ल्याएको ४० प्रतिशत मत के को लागि हो रु महामन्त्रीले ल्याएको […]