टी-२० विश्वकपमा पुग्न नेपाल असफल

टी–२० विश्वकपमा छनोट हुन नेपाल असफल भएको छ । नेपाल युएईसँग ६८ रनले पराजित भएको हो । ओमानमा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा कमजोर प्रदर्शन गरेको हो ।